समाचार


अर्को वर्षदेखि किसान पेन्सन कार्यक्रम लागू हुने

अर्को वर्षदेखि किसान पेन्सन कार्यक्रम लागू हुने

२४ आश्विन २०७५, बुधबार १०:५४

सरकारले किसानलाई दिइने योगदानमा आधारित किसान पेन्सन कार्यक्रम अर्को वर्षदेखि लागू गर्ने निर्णय गरेको छ । किसानलाई वर्गीकरण तथा परिचय पत्र वितरण गरी योगदानमा आधारित किसान पेन्सनसम्बन्धी विषय छलफल र स्वीकृत गरी अर्को वर्षदेखि बजेटमा समावेश गरेर कार्यक्रम लागू गर्ने तयारी गरिएको कृषि तथा पशुपक्षी विकास.....

तलेजुमा जमरा राखी दसैं सुरु

तलेजुमा जमरा राखी दसैं सुरु

२४ आश्विन २०७५, बुधबार १०:३३

भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडादसैं सुरु भएको छ । आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दसैं सुरु भएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । नेपालकै मूल तलेजुमा.....

कृषि मन्त्रीको अर्को एक्सनः खाद्य पदार्थमा मिसावट गर्नेलाई जेल हाल्छौं

कृषि मन्त्रीको अर्को एक्सनः खाद्य पदार्थमा मिसावट गर्नेलाई जेल हाल्छौं

२३ आश्विन २०७५, मंगलवार १७:५०

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि जेल हाल्ने बताएका छन् । त्यही भनेर सरकारले एक वर्षभरी दुध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरेको उनको भनाई छ । फोकस नेपाल नामक संस्थाले काठमाडौंमा मंगलबार गरेको समृद्धिका लागि सहकार्य, कृषि क्षेत्रको.....

डुम बालबालिका विद्यालय जान थाले

डुम बालबालिका विद्यालय जान थाले

२३ आश्विन २०७५, मंगलवार १४:१७

घरदेखि २०० मिटरको दूरीमा छ विद्यालय तर, सप्तरीको डिमन गाविस १ का दश वर्षीय सन्तोष मरिक पढ्न विद्यालय जाँदैनथे । पढ्ने रहर भएर पनि सामाजिक रुपमा गरिँदै आइएको अपमानजनक व्यवहार र चेतनाको अभावमा उनी विद्यालय नगई बाँसको सामान बनाउने काममा आफ्ना बुवालाई सघाउँदै आएका थिए । स्थानीय महिलाहरुको लामो प्रयास पछि.....

no-image

मन्त्री बुढाको पहलमा विद्यार्थी बोक्दै एयरलाइन्स

२३ आश्विन २०७५, मंगलवार १३:४२

डोल्पाबाट निर्वाचित सांसद तथा सङ्घीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको पहलमा नेपाल एयरलाइन्सले डोल्पाली विद्यार्थी बोक्न शुरु गरेको छ । प्रत्येक वर्ष दशैँमा घर जानका लागि हवाई टिकटको सास्ती खेप्दै आएका डोल्पाली विद्यार्थीलाई मध्यनजर राखी आजदेखि नेपाल एयरलाइन्सले विद्यार्थी लक्षित अतिरिक्त.....

परम्परागत उद्यान निर्माण

परम्परागत उद्यान निर्माण

२३ आश्विन २०७५, मंगलवार १२:५५

गाउँघरकोे पहिचान झल्कने गरी गाउँघरमै प्रयोग गरिने सामग्री बनाएर गोरखामा परम्परागत उद्यान निर्माण भएको छ । गोरखा नगरपालिका–१२ स्थित रानीटारमा पुराना पहिचान बोकेका विभिन्न सामग्रीको संरक्षण गर्न नौ रोपनी क्षेत्रफलमा रानीटार उद्यान निर्माण गरिएको हो । ग्रामीण क्षेत्रमा कुटानीपिसानी गर्न प्रयोग गरिने.....

‘एक घर एक धारा’ जडान

‘एक घर एक धारा’ जडान

२३ आश्विन २०७५, मंगलवार १२:२०

बागलुङ नगरपालिकाले खानेपानीको सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियानलाई तीव्रता दिएको छ । नगरले आगामी पाँच वर्षभित्र नगरका सबै घरमा धारा जोड्ने अभियानअन्तर्गत वडा नम्बर ८ सिगानका ४४ घरधुरीमा धारा जडान गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा सिगानाको लागि एक घर एक धारा अभियानलाई विनियोजित गरेको.....

कस्तो छ थारू समुदायमा सिकलसेलको असर ?

कस्तो छ थारू समुदायमा सिकलसेलको असर ?

२३ आश्विन २०७५, मंगलवार १२:११

सबैभन्दा बढी सिकलसेल सङ्क्रमण हुने थारू समुदायमा कस्तो छ त रोगको अवस्था ? कुन उमेर समूहका व्यक्तिलाई बढी रोगले सताउँछ । रोगबाट मानवीय क्षति न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउन सकिन्छ । ती प्रश्नको निराकरण गर्ने प्रयासस्वरुप अहिले नेपालमा सबैभन्दा धेरै थारूको बसोबास रहेको बर्दियाको बारबर्दिया नगरपालिकामा.....

कामको दायरा बढाउँदै हुलाक

कामको दायरा बढाउँदै हुलाक

२३ आश्विन २०७५, मंगलवार ११:३७

कुनै समय चिठीपत्र मात्रै बोक्ने हुलाकले हिजोआज अन्य विभिन्न काममा आफ्नो सेवा विस्तार गरेको छ । पहिले चिठीपत्र र पार्सल बोक्ने मात्रै होइन हुलाकले हिजोआज हुलाक बचत बैंक, धनादेश सेवा (घरमै पैसा पुर्याउने), पोस्ट बक्स सेवा, लोकसेवा आयोगको दर्खास्त फारम सङ्कलनको काम, पत्रपत्रिका, रेडियो,टेलिभिजन दर्ता, नवीकरण,.....

असिनाले धानबालीमा क्षति

असिनाले धानबालीमा क्षति

२२ आश्विन २०७५, सोमबार १५:०८

कुस्मा र फलेवास नगरपालिकाका विभिन्न ठाउँमा हावाहुरीसँगै परेको वर्षा र असिनाका कारण पाक्ने बेला भएको धानबाली र तरकारीखेतीमा क्षति पुगेको छ । आइतबार असिना पानीले कुस्मा नगरपालिकाको ठूलीपोखरी, पिपलटारी, कटुवाचौपारी, आर्थर, पकुवा र खौला, फलेवास नगरपालिकाको कार्कीनेटा र थापाठाना तथा मोदी गाउँपालिकाको.....