भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स चापाकोट अस्पताल स्याङजालाई शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिन् । उनले चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठ तथा अस्पताल रहेको वडा नं ९ का वडाध्यक्ष शङ्करभक्त भण्डारीलाई संयुक्त रूपमा एम्बुलेन्सको.....
म्याग्दीकाे गुर्जा हिमालमा शुक्रबार राति हिम पहिराे जादा ८ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा चार जना नेपाली र चार जना काेरियाली नागरिक रहेका छन् । गुर्जा हिमाल अाराेहणमा रहेका ४ काेरियाली पर्यटक तथा उनीहरूकाे साथमा रहेका चार नेपाली सहयाेगीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे.....
एआइजी नेतृत्वको टोली कञ्चनपुर पुगेको छ। १३ वर्षीया निर्मला पन्तको घटना बारे बुझ्न एआइजी धिरु वस्न्यातको टोली शुक्रावार कञ्चनपुर पुगेको हो। प्रहरी प्रधान कार्यालयले गठन गरेको सहितको चार सदस्य टोली आज विहानै कञ्चनपुर पुगेको हो। सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन.....
घोराही उपमहानगरपालिका वडा नं १८ ढोडेनीमा रहेको नम: छु बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको ‘मनदिल’ दृश्यावलोकनस्तम्भ पर्यटकीय केन्द्र बन्दै गएको छ । निजी लगानीमा दुई महिना अगाडि यहाँका एक समाजसेवीले निर्माण गराएको स्तम्भ चढेर जिल्लाको दृश्य हेर्न जानेहरु अहिले बढिरहेका छन् । यसले जिल्लालाई थप पर्यटकीय.....
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन वडामा बिहीबार राति जङ्गली हात्तीको बथानले धानबालीमा ठूलो क्षति पुर्याएको छ । राति गाउँ प्रवेश गरेका दर्जनौ हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१, २ र १२ नं वडाका धानबालीमा क्षति पुर्याएको सम्बद्ध किसानले बताएका छन् । त्यसैगरी हात्तीको बथानले शुक्लाफाँटा.....
सहज जीवनयापनको आशामा पशुपतिस्थित वृद्धाश्रमको आश्रयमा पुगेका वृद्धवृद्धाले दुई छाक खान त पाएका छन् तर स्वच्छ वातावरण पाएका छैनन् । स्वच्छ वातावरण र खानेपानी मानिसको नैसर्गिक अधिकार हो तर, वृद्धाश्रमको वातावरण र खानेपानी स्वास्थ्यकर छैन । यस वृद्धाश्रमको प्रवेशद्वारमै पशुपति क्षेत्र विकास कोषद्वारा.....
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्डको पर्यटन प्रवर्द्धन गर्न नयाँ संरचना थप गरिएको छ । पुरानो संरचनालाई हटाएर स्तरोन्नति गर्दै पर्यटन प्रवर्द्धनका लागि द्वार, फलामे बारसहितको सिंढी, सात धारा, पोखरी, छानासहितको बस्ने फलामे बेञ्चलगायतका.....
बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ । अहिले उद्धार कार्य जारी रहेको छ । सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडाँैतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको.....
दसैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता.....
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक वाटर एटीएमको नमुना सार्वजनिक गरिएको छ । बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमुना सार्वजनिकीकरण कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले एटीएमको निरीक्षण गरेकी हुन् । एटीएमबाट पानी झारेर उनले पानी पिएकी हुन् । यस्तो प्रविधि.....