समाचार


परम्परागत कोल लोप हुँदै

परम्परागत कोल लोप हुँदै

६ कार्तिक २०७५, मंगलवार ११:४५

प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समयमा मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको.....

क्रिकेटर लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

क्रिकेटर लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

६ कार्तिक २०७५, मंगलवार ०९:५३

अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महिना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको.....

कर्फ्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कर्फ्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

६ कार्तिक २०७५, मंगलवार ०९:४४

कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु.....

बाघको बहन क्षमताबारे अध्ययन हुँदै

बाघको बहन क्षमताबारे अध्ययन हुँदै

५ कार्तिक २०७५, सोमबार १६:४१

दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता (क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न.....

तराईमा सराए नाच

तराईमा सराए नाच

५ कार्तिक २०७५, सोमबार १५:५१

पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच रुपन्देही र कपिलवस्तुमा प्रदर्शन गरिएको छ । गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैँको अवसरमा नाचिने सराए नाच लोप हुने खतरा रहेको भन्दै ती जिल्लाबाट बसाइँ सरेर तराई झरेकाहरुले प्रदर्शन गरेका हुन् । पाल्पाली फौजले अङ्ग्रेजलाई परास्त गरेको स्थान जीतगढीमा.....

गाडी चालक कारवाहीमा

गाडी चालक कारवाहीमा

५ कार्तिक २०७५, सोमबार १५:२५

दसैंको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने दाङका करिब ५०० सवारी साधन चालकलाई कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन कुँवरले जानकारी दिए । उनका अनुसार कारवाहीमा पर्नेमा.....

निषेधाज्ञा साँझ ५ बजेसम्मका लागि फुकुवा

निषेधाज्ञा साँझ ५ बजेसम्मका लागि फुकुवा

५ कार्तिक २०७५, सोमबार १३:४९

कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा आज साँझ ५ बजेसम्म निषेधाज्ञा हटाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको.....

रित्तिँदै गाउँ, भरिँदै सहर

रित्तिँदै गाउँ, भरिँदै सहर

५ कार्तिक २०७५, सोमबार १३:४१

विजयादशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजारमा चहलपहल बढेको छ । दसैंको टीका जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन भए पनि पश्चिम नेपालका कास्की, स्याङ्जा, तनहुँ लगायत जिल्लामा अधिकांशले विजयादशमीका दिन मात्र टीका लगाउने.....

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

५ कार्तिक २०७५, सोमबार १२:३७

जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा आज बिहान एक ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट जनकपुरधाम आउँदै गरेको ज२त ११३ नंको ट्र्याक्टरले हिरो होन्डा शो रुम अगाडिबाट मुजेलियातर्फ जाँदै.....

असला माछा विदेशमा कोशेली

असला माछा विदेशमा कोशेली

५ कार्तिक २०७५, सोमबार ११:१६

विदेश पठाउने गतिलो कोशेली बागलुङको दरमखोलाको असला माछा बनेको छ । सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि दरमखोलाको असला माछा रोजाइमा छ । स्वाद र बनावट दुवै कारणले यहाँको असला माछा उत्कृष्ट मानिन्छ । गलकोट नगरपालिका–७ मल्मकी उषा पौडेलले अमेरिकामा.....