समाचार


उपल्लो सेतीमा इजाजतबिना र्याफ्टिङ गर्ने ७ जना पक्राउ

उपल्लो सेतीमा इजाजतबिना र्याफ्टिङ गर्ने ७ जना पक्राउ

७ कार्तिक २०७५, बुधबार १०:००

पोखराको उपल्लो सेतीमा र्याफ्टिङ गरिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । इजाजतबिना र्याफ्टिङ गरेको भन्दै प्रहरीले सुनिल चौलागाईं, सानु गुरुङ, गणेश गुरुङ, सुवास सेढाईं, प्रकाश गुरुङ, किसान गुरुङ र जीवन अधिकारीलाई पक्राउ गरेको हो । एडभान्स कम्पनीले एक वर्षदेखि सेती नदीमा इजाजतबिना र्याफ्टिङ सञ्चालन.....

प्राविधिक तहमा दरखास्तै परेन

प्राविधिक तहमा दरखास्तै परेन

६ कार्तिक २०७५, मंगलवार १६:२४

लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गत वर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार दरखास्त नपरेका विज्ञापनमध्ये ६५ आन्तरिक प्रतियोगिताअन्तर्गतको छ । एउटा खुला प्रतियोगिता र ३५ समावेशी प्रतियोगिताका.....

जुवातास खेल्ने ४५ जना पक्राउ

जुवातास खेल्ने ४५ जना पक्राउ

६ कार्तिक २०७५, मंगलवार १५:३५

काठमाडाैंकाे बाैद्धक्षाेत्रबाट घटस्थापनादेखि अहिलेसम्म जुवातास खेल्ने ४५ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्ध क्षेत्रबाट ४५ जनालाई नियन्त्रणमा लिएको वृत्त प्रमुख नरेन्द्र चन्दले जानकारी दिए । पक्राउ पर्नेहरुमा ५ जना महिलासमेत छन् । डीएसपी चन्दले भने, 'लामो.....

७७९ यातायात कारवाहीमा

७७९ यातायात कारवाहीमा

६ कार्तिक २०७५, मंगलवार १५:२८

बढी भाडा बढी लिने नौ सवारी साधन र कागजपत्रविना नै चलाउने ७७९ साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ । बढी भाडा लिने नौ यातायातलाई कारवाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । बडादशैँका अवसरमा यातायात व्यवसायीले यात्रुलाई.....

विद्युत चुहावट हुँदा गाडीमा आगलागी

विद्युत चुहावट हुँदा गाडीमा आगलागी

६ कार्तिक २०७५, मंगलवार १५:१७

ग्यारेजमा राखिएको मकालु यातायातमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर–७ इँटाभट्टामा काँकरभिट्टाबाट बुटवल जाने मे१ख ५२२ नं को मकालु यातायातमा गाडीकै विद्युत् चुहावट भई आगलागी भएको हो । बिहान १०ः३० बजे एक्कासी गाडीमा आगो दन्किएको स्थानीयवासीले देखेपछि.....

द्रुत राहदानी बनाउने बढ्दै

द्रुत राहदानी बनाउने बढ्दै

६ कार्तिक २०७५, मंगलवार १५:०९

कपिलवस्तुमा द्रुत राहदानी सेवाअन्तर्गत राहदानी बनाउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ । द्रुतसेवा लिँदा राजस्व दस्तुर दोब्बर परे पनि सो सेवा लिनेहरु बढ्दै गएका छन् । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चार नम्बर र चन्द्रौटाले सो सेवा दिँदै आएको छ । चालू आर्थिक वर्ष २०७५–७६ को दुई महिनामा जिल्ला.....

दुई महिनामा स्मार्ट कार्ड पाइने

दुई महिनामा स्मार्ट कार्ड पाइने

६ कार्तिक २०७५, मंगलवार १५:०२

यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ । मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले.....

सरदर आयु ७३ वर्ष पुर्याइने

सरदर आयु ७३ वर्ष पुर्याइने

६ कार्तिक २०७५, मंगलवार १४:२५

नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पुर्याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय नवजातशिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका.....

कतारमा एक जना गैरआवासीय नेपाली पक्राउ

कतारमा एक जना गैरआवासीय नेपाली पक्राउ

६ कार्तिक २०७५, मंगलवार १२:५६

कतार प्रहरीले एक गैरआवासीय नेपालीलाई पक्राउ गरेको छ । गैरआवासीय नेपाली संघका पूर्व संयोजक कतारमा पक्राउ परेका हुन् । कतार प्रहरीले राजेन्द्रकुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलवार कतारमा पक्राउ गरेको हो । पेगोन इन्जिनियरिङ कम्पनीका सञ्चालकसमेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ.....

नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

६ कार्तिक २०७५, मंगलवार १२:०८

ग्रामीण तथा सहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को साता राजधानीमा आयोजना हुँदैछ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र त्रिभुवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौँमा हुन लागेको सो सम्मेलनमा नेपाललगायत.....