म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको धारापानी सामुदायिक वन उपभोक्ता समूहले घाँस दाउरा बेचेर भएको आम्दानी विद्युतीकरणमा परिचालन गरेको छ । वन समूहले गाउँपालिकामै पहिलोपटक धारापानीमा भएको विद्युतीकरण योजनाका लागि करिब साढे तीन लाख रूपैयाँ लगानी गरेको हो । हालसम्म २०१ घरधुरी उपभोक्तालाई विद्युत्.....
भीरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर गाेरखामा एक व्यक्तिको मृत्यु भएको छ । गाेरखा जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भीरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए । छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भीरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्कासि चिप्लिएर.....
चाडपर्वमा खानपानको विशेष महङ्खव हुन्छ । तपाईं वा तपाईका इस्टमित्र, साथीसँगीहरु ड्रिङ्क्स पनि गर्छन् भने स्न्याक्सको महङ्खव तपाईंलाई थाहै होला । ड्रिङ्क्ससँग विभिन्न खाले स्न्याक्स सर्भ गर्न सकिन्छ । कतिपय शाकाहारी व्यक्तिले पनि ड्रिङ्क्स गर्छन् । त्यस्ता ड्रिङ्करलाई स्न्याक्स पनि शाकाहारी नै दिनुपर्ने.....
ऐतिहासिक प्रसिद्ध बागलुङ भगवती मन्दिरमा भक्तजनहरुको संख्या बाक्लिदै जान थालेको छ । बडादशैँ सुरु भएको दिनदेखि सातौँ दिन आइसक्दा कालीका भगवती मन्दिरमा दर्शन, पुजाआजा गर्न पुग्ने तीर्थालु तथा भक्तजनहरुको संख्या उल्लेख्य बढेको हो । पछिल्लो समय कालीका भगवती मन्दिर परिसरमा विभिन्न भौतिक निर्माणका काम,.....
लामो समयदेखि सडक विस्तारमा विवाद देखिएको कलङ्की—नागढुंगा सडक निर्माणले गति लिन थालेको छ । सडक विस्तार र कालोपत्रे हुन नसक्दा लामो समयदेखि अलपत्र रहेको उक्त सडक निर्माणलाई गति दिन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सडक विस्तारमा स्थानीयकाे अवराेधले उक्त सडक विस्तारकाे काम तीन.....
सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट १५ हजार घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक सुशोभन श्रेष्ठसहित प्रहरी जवान तिलक लामिछानेलाई.....
दसैं र तिहारको अवधिमा पाकेटमारी गर्न भारतीय युवतीको समूह नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गएको शुक्रबार काठमाडौंको बिशालबजार क्षेत्रबाट भारतीय नागरिक औजिखा खातुन पक्राउ परेपछि यसको रहस्य खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकी खातुनसँग ७ जनाभन्दा बढी युवती नेपाल आएको र उनीहरू विभिन्न स्थानमा.....
माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाइ कर्मचारी मात्र कार्यरत रहँदा कार्यालय समयमा काम नहुने, पटक–पटक नगरपालिका धाउनुपर्ने समस्या पर्ने गरेको छ । कर्मचारी अभावपछि पशु प्राविधिकले समेत वडा सचिवको कार्यभार सम्हाल्दै छन् । नगर प्रमुख दीपककुमार.....
तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद.....
दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् । दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र.....