समाचार


प्रथम अन्तर्राष्ट्रिय एसियाली अध्ययन सम्मेलन सुरु

प्रथम अन्तर्राष्ट्रिय एसियाली अध्ययन सम्मेलन सुरु

८ कार्तिक २०७५, बिहीबार १६:१०

एसियाको साहित्य, कला, संस्कृति, लैङ्गिक समानता, महिला सशक्तीकरण, विकासलगायत विषयमा बौद्धिक छलफल गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय एसियाली अध्ययन सम्मेलन आजदेखि सुरु भएको छ । सेन्टर फर एडभान्स्ड स्टडिज इन साउन एसिया(कासा)द्वारा आयोजित सो सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद.....

फोहर विसर्जनस्थल बनाउन केन्द्र सरकारसँग माग

फोहर विसर्जनस्थल बनाउन केन्द्र सरकारसँग माग

८ कार्तिक २०७५, बिहीबार १४:५२

केन्द्र सरकारले नै फोहर विसर्जनस्थल (ल्यान्डफिल साइट) निर्माण गरिदिनुपर्ने काठमाडौँ महानगरपालिकाको माग छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्थान निर्माण गर्ने जिम्मा आफ्नो नभएको बताउँदै केन्द्र सरकारले निर्माण गरेपछि सङ्कलित फोहर लाने काम मात्र स्थानीय तहको भएको जिकिर गरे । शाक्यले भने, “फोहर.....

चौथो नवलपरासी औद्योगिक व्यापार मेला मङ्सिर १३ देखि २३ गतेसम्म

चौथो नवलपरासी औद्योगिक व्यापार मेला मङ्सिर १३ देखि २३ गतेसम्म

८ कार्तिक २०७५, बिहीबार १४:४७

पश्चिम नवलपरासीको परासीमा आगामी मङ्सिर १३ देखि २३ गतेसम्म चौथो नवलपरासी औद्योगिक व्यापार मेला–२०७५ हुने भएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत् प्रदर्शनी सहितको मेला हुन लागेको हो । मेलामा विविध प्रकारका करीब २०० भन्दा बढी व्यावसायिक.....

स्वास्थ्य बीमामा १४ हजार आबद्ध

स्वास्थ्य बीमामा १४ हजार आबद्ध

८ कार्तिक २०७५, बिहीबार १४:२३

सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँ मन्द गतिमा अघि बढेको छ । हालसम्म जिल्लामा दुई हजार ७३२ परिवारका १३ हजार ५३९ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला संयोजक मीना भट्टराईले.....

काठमाडौंका विभिन्न स्थानबाट २७ जुवाडे पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट २७ जुवाडे पक्राउ

८ कार्तिक २०७५, बिहीबार १३:४४

काठमाडौंका विभिन्न स्थानबाट अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं तारकेश्वर नगरपालिका—९ मनमैजुस्थित शङ्कर तिमिल्सिनाले सञ्चालन गरेको लेखापढी कार्यालयको कोठाभित्र अवैध रूपमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका—४ का ४६ वर्षीय शिव अर्यालसहित.....

मुटुरोग पीडितलाई मिजार समाजद्वारा सहयोग

मुटुरोग पीडितलाई मिजार समाजद्वारा सहयोग

८ कार्तिक २०७५, बिहीबार १२:१५

मुटु, पित्त र कलेजोमा गम्भीर समस्या भई उपचाररत बेनी नगरपालिका–९ की सपना मिजारलाई आर्थिक सहयोग प्राप्त भएको छ । शहीद गङ्गालाल अस्पतालमा मुटु र पित्त तथा शिक्षण अस्पतालमा कलेजोको शल्यक्रियापश्चात् नियमित अस्पतालको सम्पर्कमा रहेर उपचार गराइरहेकी १३ वर्षीया मिजारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले.....

अस्पतालमा टेलिफोनको असुविधा

अस्पतालमा टेलिफोनको असुविधा

८ कार्तिक २०७५, बिहीबार ११:५१

जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहुँदा कार्यालयको दैनिक काम प्रभावित हुँदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा पर्दै आएका छन् । जिल्लामा नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक संस्थाबाट.....

नगरप्रमुख राणाद्वारा तलब, भत्ता सामाजिक संस्थालाई

नगरप्रमुख राणाद्वारा तलब, भत्ता सामाजिक संस्थालाई

८ कार्तिक २०७५, बिहीबार ११:४५

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आफूले पाउने तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गरेका छन् । उनले असोज महीनाको आफ्नो तलब, भत्ता ५० हजार नेपालगञ्ज–२ खानेपानी ट्याङ्की नजिकै रहेको बाल्मीकि समाज तथा मन्दिरलाई सहयोग गरेका हुन् । प्रमुख राणाले महर्षी बाल्मीकि जयन्तीका अवसरमा आज.....

प्राकृतिक कारणले सात गैँडा मरे

प्राकृतिक कारणले सात गैँडा मरे

८ कार्तिक २०७५, बिहीबार ११:३८

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सात अाेटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार विभिन्न कारणले गैँडा मरेका हुन् । उनका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी भएर मरेको हो । चोरी.....

युवाको सहयोगमा सौर्य बत्ती

युवाको सहयोगमा सौर्य बत्ती

८ कार्तिक २०७५, बिहीबार १०:३२

बागलुङको गल्कोट नगरपालिकाका चार धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको सहयोगमा धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको हो । घुम्टे युवा परिवारले सहयोगस्वरुप उपलब्ध गराएका सौर्य ऊर्जाका सामग्री धार्मिकस्थललाई हस्तान्त्रण गरिएको थियो । गल्कोट नगरपालिका–७.....