समाचार


चियाको प्राङ्गारिक प्रमाणपत्र लिन सकस

चियाको प्राङ्गारिक प्रमाणपत्र लिन सकस

१६ आश्विन २०७५, मंगलवार १७:४०

अन्तर्राष्ट्रिय बजारमा अर्गानिक चियाको माग बढेपछि यसको उत्पादन गर्ने किसानको सङख्यामा वृद्धि भएको छ । तर अन्तर्राष्ट्रिय बजारबाट चियाको प्राङ्गारिक प्रमाणपत्र लिन किसानलाई अत्यन्तै समस्या पर्ने गरेको छ । चियालाई अर्गानिक बनाएर प्रमाणपत्र लिन लामो समय र धेरै लागत लाग्ने भएकाले अधिकांश किसानले सो.....

no-image

एलाइड नेटलिङ्क टेक्नोलोजिजको अनुमति खारेज

१६ आश्विन २०७५, मंगलवार १४:३९

नेपाल दूरसञ्चार प्राधिकरणले एलाइड नेटलिङ्क टेक्नोलोजिज प्रालिको अनुमति पत्र खारेज गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७४/०७५ को नियमानुसार बुझाउनु पर्ने वित्तीय विवरण र सोअनुसार तिर्नु पर्ने रोयल्टी तथा ग्रामीण दूरसाञ्चार विकास कोषबापतको रकम नबुझाएको भन्दै अनुमति पत्र खारेज गरेको हो । प्राधिकरणका.....

व्यापार सम्झौताप्रति वातावरण समूहहरुको शङ्का

व्यापार सम्झौताप्रति वातावरण समूहहरुको शङ्का

१६ आश्विन २०७५, मंगलवार १३:१८

वातावरणका क्षेत्रमा क्रियाशील ग्रीनपिस र सिएरा क्लबलगायतका संस्थाहरुले अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता (यूएसएमसीए) मा वातावरणीय मुद्दाहरुमा कमजोर प्रावधान राखिएको भन्दै आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो सम्झौताले उत्तर अमेरिकालाई पुनः “औद्योगिक उत्पादनमा.....

सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

१६ आश्विन २०७५, मंगलवार १३:००

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने शिक्षित.....

प्रदेशका सबै जिल्लामा सहायता कक्ष

प्रदेशका सबै जिल्लामा सहायता कक्ष

१६ आश्विन २०७५, मंगलवार १०:१४

प्रदेश ७ ट्राफिक कार्यालय अत्तरिया, कैलालीले यहाँका नौ अाेटै जिल्लामा चाडपर्वका बेला यात्रुको सहजताका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारीअनुसार यहाँको कैलाली र कञ्चनपुर तथा सात अाेटै पहाडी जिल्लाका विभिन्न स्थानमा गरी १२ सहायता कक्ष सञ्चालन गरिएको.....

पटाका बरामद

पटाका बरामद

१६ आश्विन २०७५, मंगलवार १०:०६

प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट ६१ हजार रूपैयाँबराबरको पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । इलाका प्रहरी कार्यालय औरहीको टोलीले करिब.....

एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

१५ आश्विन २०७५, सोमबार १७:१४

सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो.....

नाट्टा र सोट्टोबीच एकता प्रक्रिया

नाट्टा र सोट्टोबीच एकता प्रक्रिया

१५ आश्विन २०७५, सोमबार १६:४६

नेपाल एसाेसियसन अफ ट्राभल एन्ड टुर एजेन्ट (नाट्टा) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर नेपाल (सोट्टो) बीच एकता प्रक्रिया थालिएको छ । मुलुकको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका र समान उद्देश्य भएका नाट्टा र सोट्टोबीच एकता प्रक्रिया थालिएको हो । एकता समितिको आज बसेको बैठकले पर्यटन क्षेत्रमा.....

६७ सामुदायिक वनमा जलवायु अनुकूलन कार्यक्रम

६७ सामुदायिक वनमा जलवायु अनुकूलन कार्यक्रम

१५ आश्विन २०७५, सोमबार १६:३७

नेपाल सरकारसँंग समन्वय गरेर १५ वर्ष अगाडिदेखि तराई भूपरिधि क्षेत्रका १४ जिल्लामा ताल (तराई आर्कल्याण्ड स्केप प्रोग्राम) कार्यक्रमले संरक्षणका विभिन्न गतिविधि गर्दै आइरहेको छ । जलवायु अनुकूलनमा काम गर्ने तालले यस वर्ष गढवा र राजपुरका ६७ सामुदायिक वनसँग मिलेर जैविक विविधता संरक्षण, जलवायु परिवर्तन अनूकूलन,.....

निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन

निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन

१५ आश्विन २०७५, सोमबार १५:२८

गुप्तेश्वर महादेव संरक्षण समितिले ज्येष्ठ नागरिकको सेवा गर्न आजदेखि भक्तपुरमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट वडा नं १ सिरुटार र ललितपुरको चाँगाथली गुप्तेश्वर बालकोट– २ स्थित गुप्तेश्वर महादेवमन्दिर परिसरमा केन्द्र सञ्चालनमा ल्याइएको हो.....