समाचार


दसैंलाई लक्ष्य गरेर विशेष सुरक्षा योजना

दसैंलाई लक्ष्य गरेर विशेष सुरक्षा योजना

१५ आश्विन २०७५, सोमबार ११:५३

महानगरीय प्रहरी परिसर काठमाडौँले चाडबाडलाई लक्ष्य गरेर विशेष सुरक्षा योजना बनाएको छ । परिसरले आइतबार पत्रकार सम्मेलन गरेर दसैं, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना निर्माण गरेको बताएको छ । सम्मेलनमा परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले चाडवाडलाई.....

विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

१५ आश्विन २०७५, सोमबार ११:२३

जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो । जिल्ला खेलकुद विकास समितिका जुम्लाका प्रमुख कविदत्त न्यौपानेका.....

चार सय घरमा गोबर ग्यास प्लान्ट

चार सय घरमा गोबर ग्यास प्लान्ट

१५ आश्विन २०७५, सोमबार १०:५५

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का मङ्गलाल चौधरीलाई वनबाट दाउरा ल्याउने झन्झट छैन । ग्यासका सिलिण्डरका लागि चर्को मूल्यसमेत चुकाउनु परेको छैन । वातावरण सामुदायिक वनको अनुदान रकममा उनले घरमै शौचालय जडित गोबर ग्यास प्लान्ट जडान गरेका छन् । घरमै पालिएका चौपायाको गोबर उनले दैनिक गोबर ग्यास प्लान्टमा.....

निर्मलाका हत्या बलात्कार छानबिन समितिका सदस्यमाथी आक्रमण

निर्मलाका हत्या बलात्कार छानबिन समितिका सदस्यमाथी आक्रमण

१४ आश्विन २०७५, आईतवार १६:४७

निर्मला हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीको धनगढीमा आक्रमण भएको छ । ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका केसी चढेको गाढीमाथि मोटरसाईलमा आएको २ जनाले ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । काठमाडौंबाट धनगढी गएका.....

दसैतिहारमा सुरक्षा प्रवन्ध मिलाउन ३५ सय प्रहरी परिचालन

दसैतिहारमा सुरक्षा प्रवन्ध मिलाउन ३५ सय प्रहरी परिचालन

१४ आश्विन २०७५, आईतवार १५:५१

दसैतिहारलाइ लक्षित गर्दै प्रहरीले  ३ हजार ५ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी दशै तिहार सुरक्षा योजना सार्वजानिक गरेको हो। दशै तिहारको मौका छोपी हुने चोरी डकैती तथा लुटपाटका घटनालाई न्यूनीकरण गर्न ब्यापक प्रहरी परिचालन गरेको काठमाडौं.....

राष्ट्रिय फुटबल टोली बङ्गलादेशतर्फ

राष्ट्रिय फुटबल टोली बङ्गलादेशतर्फ

१४ आश्विन २०७५, आईतवार १४:०२

बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली.....

उखु किसान आन्दोलित

उखु किसान आन्दोलित

१२ आश्विन २०७५, शुक्रबार १७:०१

पश्चिम नवलपरासीका उखु किसान तीन सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी लगायतका माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् । अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, उखुको मूल्य निर्धारण समयमै गरिनुपर्ने र उद्योगले सुरुमै भुक्तानी तालिका सार्वजनिक.....

केराखेती नष्ट

केराखेती नष्ट

१२ आश्विन २०७५, शुक्रबार १६:५७

सप्तकोसी नदीमा हालै आएको बाढीका कारण सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकामा लगाइएको लाखौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ भारदह र वडा नं २ को कोसी पुल क्षेत्रमा करिब ५०० बिघामा लगाइएको केराखेती नष्ट भएको स्थानीयवासी दिनेश राउतले बताए । सप्तकाेसीको बाढी खेतमा पसेपछि.....

इन्द्रजात्रा : नाचैनाच र जात्रैजात्रा

इन्द्रजात्रा : नाचैनाच र जात्रैजात्रा

१२ आश्विन २०७५, शुक्रबार १६:२१

हनुमानढोकास्थित आकाश भैरव अगाडि यःसिं (लिङ्गो) ठड्याई इन्द्रध्वजोत्थान गरिएदेखि सुरु भएको यँया डै पुन्ही अर्थात् इन्द्रजात्रा आज नानीचा याः गर्दै सम्पन्न हुँदैछ । इन्द्रजात्राभित्र अरु धेरै जात्रा तथा पूजापाठ हुन्छ । यिनै जात्रा तथा पाठपुजाले इन्द्रजात्रालाई थप रौनक प्रदान गरेको हुन्छ जसका कारण.....

समृद्ध देशका लागि २५ वर्षे रणनीति ल्याइने

समृद्ध देशका लागि २५ वर्षे रणनीति ल्याइने

१२ आश्विन २०७५, शुक्रबार १६:०९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले मुलुकलाई सामाजिक न्यायमा आधारित भएर समृद्ध देश बनाउनका लागि २५ वर्षे रणनीति ल्याउन थालेको जानकारी दिए । उनले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । शिक्षा पत्रकार.....