फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि रु १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित जर्सी.....
शाश्वतधामले ‘बेस्ट टुरिस्ट डेस्टिनेसन अफ नेपाल’ अवार्ड प्राप्त गरेको छ । विश्वपर्यटन दिवस २०७५ को अवसरमा सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा आयोजित समारोहमा मन्त्री रवीन्द्र अधिकारीले शाश्वतधामलाई सो अवार्ड प्रदान गरेका हुन् । नेपालको पर्यटन प्रवर्धनमा उत्कृष्ट योगदान पु¥याएवापत्.....
शिक्षित युवा स्वरोजगार कर्जाअन्तर्गत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा कर्जा उपलब्ध गराउन निर्देशन दिएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् शैक्षिक.....
सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो । सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले.....
कालीकोट जिल्लामा गत वर्षको तुलनामा यो वर्ष कुपोषणको अवस्था घटेको छ । नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनपछि कुपोषणको अवस्थामा कमी आएको हो । गत वर्षको तुलनामा जन्मदा कम तौल भएका बालकको अवस्था ५ प्रतिशत र यो वर्ष ४ प्रतिशत छ । दुई वर्ष मुनिका कम तौल भएका.....
दसैं तिहार नजिकिएसँगै धेरै बालबालिकाहरु यति बेला चङ्गा उडाएर रमाइलो गर्न थालेका छन् । नेपालीहरुको महान चाड दसैंमा विषेश गरी चङ्गा उडाएर मनाउने गरेका छन् । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा भने चङ्गा उडाउन नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीवार एक सूचना जारी गर्दै.....
काठमाडौँ उपत्यकावासीले दुई महिनाको प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतीक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको.....
भूकम्पबाट घर क्षति भएका तनहुँका १ दशमलव १ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता वापतको रकम बुझेका छन् । भूकम्पबाट घर क्षति भएका तनहुँका १३ हजार ८२१ मध्ये १६१ लाभग्राहीले मात्रै तेस्रो किस्ताको रकम बुझेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई तनहुँले जनाएको छ । तेस्रो किस्ताको.....
लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । दैनिक हजारदेखि २५ सयसम्म पर्यटक आउने गरेको ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीले जानकारी दिए । तालको प्रचार व्यापक भएकाले पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि भएको उनले बताए । पहाडैपहाडको बीचमा बनेको तालको दृश्य हेर्न दाङ, प्यूठान, रोल्पा, सल्यान,.....
अहिले लोप भइसकेका रैथाने बीउ फेरि लगाउन चाहनुहुन्छ ? या अहिले तपाईले खेतबारीमा रोपिरहनुभएका बीउ अर्काे पुस्तासम्म जोगाउन नसकिएला भन्ने चिन्तामा हुनुहुन्छ ? हावापानी सुहाउँदो अर्काे ठाउँको रैथाने बीउ खोज्दा नभेटेर तपाई हैरान हुन सक्नुहुन्छ । यदि त्यसो हो भने ढुक्क हुनुहोस् तपाईले खोज्नुभएका लोप भइसकेका.....