बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को चाैथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक मङ्गलबार काठमाडौँमा बस्दैछ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका परराष्ट्र/विदेश मन्त्रालयका सचिव आज साँझसम्म.....
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पुर्याउन आज पूर्वअभ्यास गरिएको छ । यही भदौ १४ र १५ गते काठमाडौँमा हुने सम्मेलनमा भाग लिन आउने विदेशी विशिष्ट तथा अति विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय.....
माउन्टेन हाइड्रोले स्थानीयका लागि निष्कासन गरेको १२ लाख ५० हजार कित्ता साधरण सेयर (आईपीओ)को ५० प्रतिशत मात्र सेयर बिक्री भएको छ । कम्पनीले १२ करोड ५० लाख रुपैयाँबराबरको सेयर निष्कासन गरेकोमा ६ करोड ८३ लाख रुपैयाँबराबरको ६ लाख ८३ हजार कित्ता सेयर बिक्री भएको हो । कम्पनीले जारी गरेको सेयरमध्ये ५ लाख ६६ हजार.....
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो । विद्यालयमा विद्युत् नभएको समयमा पनि निरन्तर.....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भदौ १४ गते बिहान ८ देखि साढे १० बजेसम्म बन्द हुनेछ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को काठमाडौंमा हुने चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विशिष्ट पाहुनाहरुलाई लक्ष्य गरी साढे २ घण्टा विमानस्थल बन्द गर्न लागिएको महाप्रबन्धक.....
तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सो कक्षको आइतबार उदघाटन गरिन् । स्तनपान कक्ष निर्माण गरेसँगै अब सानो दुधे बालक लिएर कार्यालयको काममा आउने कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुनेछ । दुई लाख रूपैयाँको लागतमा निर्माण.....
प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा तीन लाख ४८ हजार रूपैयाँ बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण.....
प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही १० लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । रौतहट जिल्लामा पर्ने सो नदीमा शनिबार डुङ्गा पल्टिँदा ३५ जना डुबेका थिए । तीमध्ये तीन जना बेपत्ता छन् । लालबकैयामा अझैसम्म.....
साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ भएका छन् । तत्कालीन एस डेभलपमेन्ट बैङ्कमा सीईओको जिम्मेवारी सम्हालेका श्रेष्ठ एस नेपाल इन्भेस्टमेन्ट बैङ्कमा गाभिएपछि बाहिरिएका थिए । गत साता बैङ्कको सञ्चालक समितिले सुयोगलाई भदौ १८ देखि लागू हुनेगरी आगामी ४ वर्षे कार्यकालका.....
काठमाडौँ उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार कुल दुर्घटनाको ९० प्रतिशतभन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा भएको ६ हजार ३८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले मात्र पाँच हजार ९६१ दुर्घटना.....