समाचार


बालक फेला

बालक फेला

८ भाद्र २०७५, शुक्रबार ११:३०

पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् । गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतको सिसवामा फेला परेका हुन् । घरबाट बजार जान्छु भनी सम्पर्कबिहीन रहेका बालक चौधरी भारतको.....

अर्नाको प्रजाति विस्तारमा सफलता

अर्नाको प्रजाति विस्तारमा सफलता

८ भाद्र २०७५, शुक्रबार ११:२६

कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्काे सफलता मिलेको छ । निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्काे बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको हो । यसअघि गत साउन ३१ गते एउटा.....

गोसाइँकुण्डमा भक्तजनको भीड

गोसाइँकुण्डमा भक्तजनको भीड

८ भाद्र २०७५, शुक्रबार ११:०१

यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त मेला भर्न बिहीबार साँझसम्म दुई हजारभन्दा बढी भक्तजनको आगमन भइसकेको छ । एक पटक पुग्नैपर्ने तीर्थस्थलका रूपमा गोसाइँकुण्डमा स्नान र पूजाआजा.....

छ दिनमा सम्बन्धबिच्छेदका १५ मुद्दा

छ दिनमा सम्बन्धबिच्छेदका १५ मुद्दा

७ भाद्र २०७५, बिहीबार १६:४४

मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि चितवनमा छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् । चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म नौ पुरुष र छ महिलाले सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलका अनुसार यसअघि पुरुषले सोझै अदालतमा.....

रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्छ – अध्यक्ष दाहाल

रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्छ – अध्यक्ष दाहाल

७ भाद्र २०७५, बिहीबार १३:५०

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको आठौँ वार्षिक साधारणसभाको आज यहाँ उदघाटन गर्दै उनले राज्यले अनावश्यक रुपमा व्यवसायीलाई नियन्त्रण गर्न नहुने र व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर छल्न नहुने.....

निकुञ्जमा बाघको सङ्ख्या बढ्यो

निकुञ्जमा बाघको सङ्ख्या बढ्यो

७ भाद्र २०७५, बिहीबार १२:५६

पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पु¥याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटे बाघको सङ्ख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै पाटे बाघका लागि उपयुक्त बासस्थान, आहारा, सिमसार तथा घाँसेमैदानको संरक्षण तथा विस्तारका साथै चोरी–निकासी नियन्त्रणतर्फ निकुञ्ज.....

एनआईसी एशियाको १८औं शाखारहित सेवा रुपन्देहीमा

एनआईसी एशियाको १८औं शाखारहित सेवा रुपन्देहीमा

७ भाद्र २०७५, बिहीबार १२:११

एनआईसी एशिया बैङ्कको १८औं शाखारहित शाखा रुपन्देहीको शुद्धोधन गाउँपालिका भुजौलीमा सञ्चालनमा आएको छ । बैङ्कले बुधबारबाट सञ्चालनमा ल्याएको सेवाको उद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले गरेका हुन् । शाखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो.....

वायु प्रदूषण मापन

वायु प्रदूषण मापन

७ भाद्र २०७५, बिहीबार ११:३२

तुलसीपुर उपमहानगरपालिकामा वायुप्रदूषणको मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा मिलोस र नेपालका डा चिरञ्जीवी खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिकस्थलमा प्रदूषण मापन गरेको थियो । सो टोलीले वायुप्रदूषणको प्रारम्भिक अध्ययनमै त्यति राम्रो नदेखिएको र विस्तृत अध्ययन.....

सामसुङ महा एक्सचेन्ज अफरमा जस्ता मोबाइललाई पनि हजार रुपैयाँ

सामसुङ महा एक्सचेन्ज अफरमा जस्ता मोबाइललाई पनि हजार रुपैयाँ

५ भाद्र २०७५, मंगलवार १७:४५

सामसुङ महा एक्सचेन्ज मेलामा जुनसुकै ब्रान्डका मोबाइल फोन सामसुङका फोनसँग साट्ने अफर सार्वजनिक गरेको छ । मोबाइल एक्सचेन्ज कम्पनी ईजी मोबाइल केयरले आयोजना गरेको एक्सचेन्ज मेलामा जुनसुकै फोन जस्तो अवस्थामा ल्याएमा पनि न्यूनतम मूल्य हजार रुपैयाँ बाट सुरु हुने बताइएको छ । एक्सचेन्जमा किनेको फोनमा कम्पनीले.....

प्राइम लाइफको बिमा पोलिसी एनआईसीले बेच्ने

प्राइम लाइफको बिमा पोलिसी एनआईसीले बेच्ने

५ भाद्र २०७५, मंगलवार १६:०४

प्राइम लाइफ इन्स्योरेन्सले तयार पारेको बिमा पोलिसी एनआईसी एसिया बैङ्कले बेच्ने सम्झौता गरेको छ । यस सम्झौतापछि बैङ्कले आफ्ना २ सय ३७ शाखाहरुबाट प्राइमको बिमा पोलिसी बेच्नेछ । सम्झौतापत्रमा बैङ्कका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार.....