डडेल्धुरा । डडेल्धुराका सामुदायिक वनमा आगो लाग्नेक्रम सुरु भएको छ । सुक्खायाम र गर्मी बढेसँगै जिल्लाका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लाका त्रिशूल, असुर्पा, अजयमेरु, भद्रपुर र कैलपालमाण्डौँका सामुदायिक वनमा र अमरगढी नगरपालिका– १० राई.....
रोल्पा । ‘दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा’ रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भनिन्। सोही नगरपालिका–२ निवासी हुकुम कवरसँग २०७५ साल असारमा प्रेम विवाह.....
तनहुँ । तनहुँको भिमाद नगरपालिकामा ल्याण्डफिल्ड लाइटको अभावमा बस्ती नजिकै फोहरमैला फालिँदा स्थानीयवासी मर्कामा परेका छन् । भिमाद बजारमा सङ्कलित फोहरमैला भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानास्थित सेती नदीको तिरमा फालिँदा स्थानीयवासी मर्कामा परेका हुन् । स्थानीयवासी एकबहादुर रानाले फोहर.....
चितवन । नारायणग–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन् । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको.....
धनकुटा । धनकुटामा एकजना युवकले आफ्नै साथीको हत्या गरेका छन् । युवतीलाई जिस्क्याएको निहुँमा झगडा हुँदा महालक्ष्मी नगरपालिका–२ मारेक माझगाँउका घनेन्द्र लिम्बूले सन्तोष लिम्बूको हत्या गरेका हुन् । स्थानीय साकेला थान ‘मन्दिर’मा लागेको उभौली मेलामा रातभर सँगै नाचागान गरेका सन्तोषले चेलीलाई आफ्ना चेलीलाई.....
सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाअन्तर्गत मुतनी नदी सिँचाइ योजना बेल्ही चपेनाको निर्माण मर्मत सुधार कार्य नगर्न, नगराउन आइतबार उच्च अदालत राजविराजले अन्तरिम आदेश जारी गरेको छ । राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादव, उपाध्यक्ष पुष्पमाला देवी मण्डल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीका.....
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो । अखाद्य वस्तु भेटिएपछि ससको.....
अदालतहरुले अदालतमा आएका धेरै मुद्दामा अन्तरिम आदेश र अन्तरिम आदेशको अग्राधिकार दिने भए पनि यसको सिलसिलेबर सूची भने राख्ने गरेका छैनन् । बढी अन्तरिम आदेश दिने सर्वोच्च अदालतमा पनि यससम्बन्धी कुनै पनि सिलसिलेबर सूची राखिएको पाइँदैन । अदालतमा मुद्दा व्यवस्थापनको काम प्रभावकारी हुन नसक्दा न्यायाधीशले.....
दमाैली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालकिा वडा नं ४ बुल्दीपुल नजिक गत फागुन १८ गते बस र कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भयो । त्यसको तीन दिनपछि व्यास नगरपालिका वडा नं १२ घाँसीकुवामा सडकबाट जीप खस्दा दुईको मृत्यु हुनुका साथै ११ घाइते भए । फागुन २६ गते रिसिङ गाउँपालिका वडा नं ६ सार्कीचौतारास्थित.....
हुम्ला । नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई महिनावारी हुँदा स्वस्थ रहनुपर्ने तरिका तथा प्याड बनाउन एकदिने तालिम दिइएको छ । महिलालाई महिनावारीको समयमा सुरक्षित राख्नका लागि पहिलो पटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक.....