समाज


लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा

लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा

२ जेष्ठ २०७६, बिहीबार १५:२५

गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको व्यवस्थित रुपले विकास गर्न तयार पारिएको गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ । लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजनामा समेटिएका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । विश्वका सम्पूर्ण धर्मावलम्बीका लागि पवित्रतम र आकर्षक गन्तव्यको रुपमा विकास.....

स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण

स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण

२ जेष्ठ २०७६, बिहीबार १२:२६

खोटाङ । खोटाङमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षार्थ सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमवापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० स्थानीय तहमा स्वास्थ्य बीमा दर्ता कार्यक्रमलाई तीव्रगतिमा अघि बढाइएको.....

बलात्कारको अभियोगमा तीन पक्राउ

बलात्कारको अभियोगमा तीन पक्राउ

१ जेष्ठ २०७६, बुधबार १७:५८

भक्तपुर । एकै साता तीन किशोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पन्ध्र वर्षीया किशोरीलाई डर धम्की दिई पटक पटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय विजय भुजेललाई.....

घुस खाने कर्मचारीको प्रमाण ल्याउनुस्, हल्ला नगर्नुस्— उद्योगमन्त्री यादव

घुस खाने कर्मचारीको प्रमाण ल्याउनुस्, हल्ला नगर्नुस्— उद्योगमन्त्री यादव

१ जेष्ठ २०७६, बुधबार १७:५६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो मन्त्रालयमा कुनै पनि कर्मचारी धुस खाएको प्रमाण ल्याउन अन्य कर्मचारीलाई चुनौती दिएका छन् । निजी सचिव प्रेम आचार्यले घुस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारीकाे विरोधपछि मन्त्री यादवले अन्य कर्मचारीलाई हल्ला नगर्न.....

सिसाखानीमा पानीको सङ्कट

सिसाखानीमा पानीको सङ्कट

१ जेष्ठ २०७६, बुधबार १७:३०

बागलुङ । हिउँद लाग्यो कि बडिगाड गाउँपालिका–३ सिसाखानीवासीलाई पिरलो थपिन्छ । खोनेपानीको जोहोे कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ । बस्ती डाँडामा छ । नजीकमा पानीको मुहान छैन । भएका सामूहिक धारा गाउँको तल छन् । तिनमा पनि बिहान र बेलुका छोटो समय पानी खस्छ । गृहिणीहरु डोकोमा गाग्री.....

सात सय हेक्टरमा डढेलो

सात सय हेक्टरमा डढेलो

१ जेष्ठ २०७६, बुधबार १७:१२

घोराही । यस वर्ष घोराही उपमहानगरपालिका–७ मा रहेको जनभावना सामुदायिक वन क्षेत्रमा आगलागी भयो । पचास हेक्टर बढी जङ्गलमा आगलागी हुँदा वनमा स–साना बिरुवा जलेर नष्ट भएका छन् । वनको दक्षिण भागबाट सल्किएको आगो वन समूहअन्तर्गत बनेको डढेलो नियन्त्रण समितिको पहलमा नियन्त्रणमा आएको वन समूहका सदस्य तथा वन सहजकर्ता.....

भन्सारको सुरक्षाः त्रिपालको बास

भन्सारको सुरक्षाः त्रिपालको बास

१ जेष्ठ २०७६, बुधबार १६:४४

भजनी । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको सीमा अवलोकन युनिट (बीओपी) का सुरक्षाकर्मी त्रिपालमुनि बस्दै आएका छन् । पुस/माघ महिनाको कठ्याङ्ग्रिने जाडो होस् वा चैत वैशाख महिनाको टन्टलापुर घाम नै किन नहोस्, उनीहरुको दिनचर्या त्रिपालमुनि.....

डोल्पामा यार्साको अवैध चोरी रोक्न ३ ओटै सुरक्षा निकायको सामूहिक गस्ती

डोल्पामा यार्साको अवैध चोरी रोक्न ३ ओटै सुरक्षा निकायको सामूहिक गस्ती

१ जेष्ठ २०७६, बुधबार १३:४०

डोल्पा । यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती सुरु गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि डोल्पाको यार्सा पाटनमा सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती सुरु गरिएको हो । पाटनमा हुने अवैध.....

इन्डियन प्रिमिएर लिग खेलेर फर्किएका सन्दीप लामिछानेलाई युवाहरुले गरे सम्मान

इन्डियन प्रिमिएर लिग खेलेर फर्किएका सन्दीप लामिछानेलाई युवाहरुले गरे सम्मान

१ जेष्ठ २०७६, बुधबार १२:५०

काठमाडौं । इन्डियन प्रिमिएर लिग आईपीएल खेलेर फर्किएका सन्दीप लामिछानेलाई युवाहरुले सम्मान गरेका छन् । मंगलबार युवा प्रणवजंग पाण्डे र युवराज श्रेष्ठसहितको टोलीले उनलाई सम्मान गरेका हुन् । युवाहरुलाई युवाले नै प्रोत्साहन गरौैं भन्ने उद्धेश्यका साथ सन्दीपलाई सम्मान गरिएको पाण्डेले जानकारी दिए । क्रिकेट.....

कसले जलायो नगरपालिकाको गाडी ?

कसले जलायो नगरपालिकाको गाडी ?

१ जेष्ठ २०७६, बुधबार ०९:४१

अछाम । अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा २ झ ३६९४ नंको गाडीमा गए राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ । रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन.....