समाज


चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

३१ बैशाख २०७६, मंगलवार १८:५२

मोरङ । हावाहुरीसँगै परेको चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका–४ मा आज एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर ५० वर्षीया सञ्जुदेवी गनगाई सिंहको मृत्यु भएको हो । चट्याङका कारण सिंहका परिवारका सदस्य.....

एक चिनियाँको मृत्यु

एक चिनियाँको मृत्यु

३१ बैशाख २०७६, मंगलवार १८:१९

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका–३ स्थित चौघडामा आज बिहान थ्री ए हाइड्रोपावरको टावर बनाउने क्रममा टावरको माथिल्लो भागबाट झरेको सामानले लाग्दा एक चिनियाँ नागरिकको मृत्यु भएको छ । बिहान दश बजेको समयमा हाइड्रोपावरको मर्मत लगायतको काम भइरहेको थियो । त्यसै क्रममा थ्री ए लाइनको टावरमा तार टाङ्ने काम.....

सेती बाढीले बगर बनाएको तातोपानी कुण्ड संरक्षणको पर्खाइमा

सेती बाढीले बगर बनाएको तातोपानी कुण्ड संरक्षणको पर्खाइमा

३१ बैशाख २०७६, मंगलवार १६:३६

पाेखरा । विसं २०६९ वैशाख २३ गते शनिबारको दिन । सार्वजनिक विदाको दिन भएकाले माछापुच्छ्रे गाउँपालिका–१ र २ स्थित सेती नदीको किनारमा रहेको तातोपानी कुण्डमा स्नान गर्ने र खारपानी बजारमा वनभोजमा रमाउनेहरुको बाक्लो उपस्थिति थियो । तर विडम्बना अन्नपूर्ण हिमाल चौथोको आसपासमा खसेको पहिरोका कारण बिहान १०ः३०.....

प्रम ओलीबाट राष्ट्रिय सङ्ग्रहालय अवलोकन

प्रम ओलीबाट राष्ट्रिय सङ्ग्रहालय अवलोकन

३१ बैशाख २०७६, मंगलवार १५:५५

नोम पेन्ह । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय अवलोकन गरेका छन् । प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा छन् । यहाँको राष्ट्रिय सङ्ग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन् । यो सङ्ग्रहालय.....

विपन्नलाई सहयोग गर्दै ‘कतार च्यारिटी’

विपन्नलाई सहयोग गर्दै ‘कतार च्यारिटी’

३१ बैशाख २०७६, मंगलवार १४:४९

अरब देशको दातृ निकाय ‘कतार च्यारिटी’ले नेपालका विभिन्न जिल्लामा गरीब तथा विपन्न परिवारको आयआर्जन विकासमा सहयोग गर्दै आएको छ । पछिल्लो एक वर्षमै उक्त संस्थाले सीप विकाससँगै आयआर्जनका कार्यक्रम सयौँ गरीब तथा विपन्न समुदायलाई समेटेर कार्यक्रम सञ्चालन गरेको छ । रमजानको महिना पारेर ‘रमजान फुड प्याकेट.....

बसमा आगलागी

बसमा आगलागी

३१ बैशाख २०७६, मंगलवार १४:४४

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्युत् सर्ट हुँदा आगलागी.....

झाडापखालाका बिरामी बढे

झाडापखालाका बिरामी बढे

३१ बैशाख २०७६, मंगलवार १४:४०

कञ्चनपुर । गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । झाडापखाला, बान्ता आउने, टाउँको दुख्ने, रुघा, खोकी, ज्वरोका साथै अस्वस्थ्य खानपानले पनि बिरामी बढेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले वैशाखको पहिलो सातादेखि नै यहाँ.....

बागलुङमा बाढीका कारण ३ परिवार विस्थापित

बागलुङमा बाढीका कारण ३ परिवार विस्थापित

३१ बैशाख २०७६, मंगलवार ११:४४

बागलुङ । अबिरल वर्षासँगै आएको बाढीका कारण बागलुङको बडिगाड गाउँपालिका–६, खालका ३ परिवार विस्थापित भएका छन् । सोमबार साँझ परेको वर्षापछि आएको बाढीले स्थानीय गोठे सार्की, गोपाल श्रेष्ठ र गङ्गा सार्कीको घरमा ठूलो क्षेति पुगेपछि उनीहरु विस्थापित भएका हुन् । घ्वाङ्गखोलामा आएको बाढी बस्तीमा पसेपछि ३ परिवार.....

डडेल्धुराका अधिकांश वनमा डढेलो

डडेल्धुराका अधिकांश वनमा डढेलो

३१ बैशाख २०७६, मंगलवार ११:१८

अमरगढी । डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । अत्यधिक गर्मी बढेसँगै वर्षासमेत नहुँदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका कारण अन्य वर्षको तुलनामा यस वर्ष जिल्लाका सामुदायिकलगायतका वनमा डढेलो बढी लागेको हो । डढेलो नियन्त्रण हुन नसक्दा स–साना बोटबिरुवा जलेर मर्नेलगायत जनावर र चराचुरुङ्गीमा.....

लैङ्गिक हिंसाका घटनामा वृद्धि

लैङ्गिक हिंसाका घटनामा वृद्धि

३० बैशाख २०७६, सोमबार १८:५६

लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको एक अध्ययनले देखाएको छ । सन् २०११/१२ मा लगभग प्रतिवर्ष १३ महिलाले लैङ्गिक हिंसाबाट पीडा व्यहोर्ने गरेकामा सन् २०१८ मा ८० महिला पीडित भएका थिए । लैङ्गिक हिंसा र मानसिक समस्यामा परेका महिलाको उद्धार तथा पुनःस्थापनामा कार्यरत संस्था ‘कोशिश नेपाल’द्वारा आज यहाँ आयोजित.....