समाज


७५ वर्षमा बल्ल नागरिकता पाइन् तुथकलीले

७५ वर्षमा बल्ल नागरिकता पाइन् तुथकलीले

२९ बैशाख २०७६, आईतवार ०९:५८

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उहाँले सो प्रमाणपत्र बनाएकी हुन् । बृद्धा बस्नेतले २००१.....

समुदायलाई विपत् प्रतिकार्य तालीम

समुदायलाई विपत् प्रतिकार्य तालीम

२९ बैशाख २०७६, आईतवार ०९:५२

काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिकामा समुदायमा आधारित आपतकालीन (विपत्) प्रतिकार्य तालीम सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले समुदायमा आधारित समावेशी जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाको दुई वडाका समुदायलाई एकहप्ते सो तालीम सुरु गरिएका जिल्ला सभापति रघुवर.....

चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

२९ बैशाख २०७६, आईतवार ०९:०४

.....

कनकाई पुलमा प्रेसर कुकरजस्तो शङ्कास्पद वस्तु भेटियो, आवतजावतमा रोक

कनकाई पुलमा प्रेसर कुकरजस्तो शङ्कास्पद वस्तु भेटियो, आवतजावतमा रोक

२९ बैशाख २०७६, आईतवार ०८:३१

झापा । झापाको कनकाई नदीको पुलमा आइतबार बिहानै शङ्कास्पद वस्तु फेलापरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो। सुरक्षाका कारण अहिले पुलमा सवारीसाधान.....

युवराजको ‘देउरालीको फूल’ सार्वजनिक

युवराजको ‘देउरालीको फूल’ सार्वजनिक

२९ बैशाख २०७६, आईतवार ०६:४८

काठमाडौं – सिर्जनशील कवि युवराज अधिकारीको पहिलो गीतिसंग्रह (एल्बम) ‘देउरालीको फूल’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित एक कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालल उक्त एल्बम सार्वजनिक गरेका थिए । कार्यक्रममा नेता खनालले एल्बममा रहेका गीतहरुले आफ्नो मन छोएको बताए । उनले स्तरिय गीत संगीतको अभाव.....

युद्ध सङ्ग्रहालयको डीपीआर बनाइँदै

युद्ध सङ्ग्रहालयको डीपीआर बनाइँदै

२७ बैशाख २०७६, शुक्रबार १६:२३

चितवन । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाइने भएको छ । कालिका नगरपालिकाले डीपीआर निर्माण गर्न लागेको हो । नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी) का अनुसार उक्त नगरपालिकाको वडा नं ८स्थित गैरीबारीमा सङ्ग्रहालय बनाउने.....

पश्चिम तराईमा ‘लु’, जनजीवन प्रभावित

पश्चिम तराईमा ‘लु’, जनजीवन प्रभावित

२७ बैशाख २०७६, शुक्रबार १५:२२

बाँके । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ ।.....

गिद्धले बच्चा कम कोरलेपछि अनुसन्धान हुँदै   

गिद्धले बच्चा कम कोरलेपछि अनुसन्धान हुँदै   

२७ बैशाख २०७६, शुक्रबार १५:०६

चितवन । गिद्धको बच्चा हुर्काउने कार्यमा सफलता मिले पनि अन्डा (फुल)बाट बच्चा कोरल्ने कार्यमा भने आशातित सफलता मिल्न सकेको छैन । जसका कारण यस विषयमा स्वदेशी र विदेशी विज्ञले अनुसन्धान गरिरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै.....

हटेन सडकको धूलो, बरु बढ्यो माक्सको व्यापार

हटेन सडकको धूलो, बरु बढ्यो माक्सको व्यापार

२७ बैशाख २०७६, शुक्रबार १३:४३

काठमाडौं । काठमाडौं महानगरले धूलोरहित सहर बनाउने भने पनि सडकको धूलो नहट्दा माक्सको व्यापार बढेको छ । मेडिकल, फेन्सी पसल, फुटपाथ तथा अनलाइन सपिङ साइटमा माक्सको व्यापार बढेको व्यापारीहरुले बताएका छन् । केही दिनअघि प्रधानमन्त्री स्वयमले पनि सर्वसाधारणले सडकमा माक्स लगाउन छाडेको दाबी गरेका थिए । तर, स्थानीय.....

यार्सा टिप्न बझाङवासी लेकतिर, विद्यालयसमेत ३ महिनाका लागि बन्द

यार्सा टिप्न बझाङवासी लेकतिर, विद्यालयसमेत ३ महिनाका लागि बन्द

२७ बैशाख २०७६, शुक्रबार ०९:१९

बझाङ । विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् । तीन महीना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि स्थानीयवासी.....