धनुषा । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन । उनै बेपत्ता आर्यनको शव मङ्गलबार बिहान फेला.....
दमौली । विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय, वडा नं ६ स्थित भवानी प्राथमिक विद्यालय, वडा नं ७ स्थित क्यामिनछाप प्राथमिक विद्यालय र सोही वडास्थित जनकल्याण.....
काठमाडौं । चन्द्रप्रसाद ढकाल, उनका भाइ हेमराज तथा उनका परिवाले पढेको बागलुङस्थित अमलाचौरको पृथ्वी हिरण्य माध्यमिक विद्यालय राष्ट्रपति विद्यादेवी भन्डारीले उद्घाटन गरेकी छन् । ढकालले पाँच करोड २८ लाख रुपैयाँ लगानी गरेर बनाएको विद्यालयको नयाँ भवन राष्ट्रपति भन्डारीले उद्घाटन गरेकी हुन् । ढकालले.....
काठमाडौं । सुन्दर यातायात प्रालिले सरकारले हालै प्रस्तुत गरेको २०७६/०७७ को नीति तथा कार्यक्रममा विद्युतीय सावारी साधन सम्बन्धमा भएको व्यवस्था अघिल्लो वर्षको नीति तथा कार्यक्रमजस्तै नहोस भन्ने तर्फ सरकारको ध्यानाकर्षण गराएको छ । प्रालिले एक ध्यानाकर्षण पत्र जारी गर्दै अघिल्लो आर्थिक वर्ष २०७५/०७६.....
काठमाडौं । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आइतबार ‘पिक एन्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले.....
खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य सुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । छपाइको कार्य सुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ सुरु गर्ने योजना गाउँपालिकाले बनाएको.....
डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी.....
काठमडौं । नेपालका युवा उद्यमीहरुको साझा मञ्च (एनवाईईएफ)ले व्यापार योजना विकास सम्बन्धी कार्याशालाका लागि लिडर प्रोजेक्टसँग पाँचौं पटक साझेदारी गरेको छ । यसअघि एनवाईईएफको महत्वपूर्ण प्रयासको रुपमा लिइएको यो कार्यशाला अप्रिल २२ देखि मे ३ सम्म चलेको थियो । वेस्र्टन विश्वविद्यालयको आईभी बिजनेस स्कुलका.....
गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आइतबार बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर पाँच लाख बढीको लुटपाट गरेको छ । जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आइतबरा बिहान करीब साढे १ बजेतिर जलेश्वर नपा–१० सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा चार/पाँच.....
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकालाई सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउनका लागि २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । वालिङ नगर कार्यपालिकाको आयोजनामा स्थानीय सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापनसँगै २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको हो । सर्वोच्च अदालतका.....