समाज


बागलुङ समाज पोर्चुगल पुनर्गठन गर्ने तयारी

बागलुङ समाज पोर्चुगल पुनर्गठन गर्ने तयारी

१८ बैशाख २०७६, बुधबार १३:०८

काठमाडौं । पोर्चुगलमा बसोवास गर्दै आएका बागलुङबासीहरुले साझा संस्थाको रूपमा बाग्लुङ्ग समाज, पोर्चुगल पुनर्गठन गर्ने भएका छन् ।आगामी मे ५ का दिन राजधानी लिस्वोनस्थित नेपोन रेस्टुरेन्टमा बागगलुङबासी युवाको बृहत भेलाबाट बागलुङ समाज, पोर्चुगलको एक तदर्थ समिति गठन गर्ने गरि तयारी गरेको समितिका संयोजक.....

९ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण

९ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण

१८ बैशाख २०७६, बुधबार ११:०३

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नौ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा मङ्गलबार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १००औँ बैठकले नौ सामग्रीमा नेपाल गुणस्तर निर्धारण गरेको हो । विभागले नेपाली हातेकागज,.....

२५ जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की, राज्य निरीह– अध्यक्ष सिंह

२५ जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की, राज्य निरीह– अध्यक्ष सिंह

१७ बैशाख २०७६, मंगलवार १५:१५

काठमाडौं । पच्चीस जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की आएकाे छ । नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारीलगायत अन्य निर्माण व्यवसायी सदस्यहरु गरी करिब २५ जनालाई अज्ञात नम्बरबाट धम्की आउने गरेको बताइएको छ । महासङ्घका अध्यक्ष रवि सिंहले तत्कालीन अध्यक्ष.....

कालिगण्डकी नदीको जग्गासमेत व्यक्तिको नाममा

कालिगण्डकी नदीको जग्गासमेत व्यक्तिको नाममा

१७ बैशाख २०७६, मंगलवार १४:२०

काठमाडौं । कालीगण्डकी नदीक्षेत्रमा पर्ने जग्गासमेत व्यक्तिका नाममा भएको तथ्य सार्वजनिक भएको छ । पर्वत जिल्लाको सहस्रधारादेखि अर्मादीसम्मको करिब २ किलोमिटर नदीक्षेत्र पर्ने जग्गा व्यक्तिका नाम रहेको खुलेको हो । अहिले देशका विभिन्न ठाउँमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएका घटना बाहिरिएका बेला.....

युवतीको मृत्युपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त, ६ प्रहरीसहित ७ जना घाइते

युवतीको मृत्युपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त, ६ प्रहरीसहित ७ जना घाइते

१७ बैशाख २०७६, मंगलवार १३:३३

धनगढी । पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको लम्की सडकखन्डमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् । युवतीको मृत्यु भएपछि प्रदर्शनकारीले अवरुद्ध पारेको सडक सूचारु गर्ने क्रममा प्रहरी.....

झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

१७ बैशाख २०७६, मंगलवार १२:४३

काठमाडौं । दूषित खानेपानीका कारण झाडा पखाला प्रभावित गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–४ स्थित दजाकोट क्षेत्रमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् वाटर एम्बुलेन्स पठाएको छ । झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधिको.....

सीए सपनाः भारतमा पढ्ने विद्यार्थी भन्छन्, ‘नेपाल फर्किने मन छ, फर्किन नदिने ?’

सीए सपनाः भारतमा पढ्ने विद्यार्थी भन्छन्, ‘नेपाल फर्किने मन छ, फर्किन नदिने ?’

१७ बैशाख २०७६, मंगलवार ०९:३७

बीबीसी । सीए अर्थात् चार्टर्ड एकाउन्ट बन्ने धोको लिएर भारतमा पढिरहेका नेपाली विद्यार्थीको सङ्ख्या अझै पनि हजारौँ छ। तीमध्ये अधिकांश राजधानी दिल्लीस्थित लक्ष्मीनगर र आसपासको क्षेत्रमा बस्छन् र पढ्छन्। तर नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को दुई वर्षअघिको निर्णयपछि त्यहाँ जाने क्रम कम भएको.....

छोराको थप उपचारखर्च अभाव भएपछि आमाले अस्पतालबाटै मागिन् आर्थिक सहयोगको याचना

छोराको थप उपचारखर्च अभाव भएपछि आमाले अस्पतालबाटै मागिन् आर्थिक सहयोगको याचना

१६ बैशाख २०७६, सोमबार २१:४०

काठमाडौं । बागलङको जैमिनी नगरपालिका—८ छिस्तीकी गुमादेवी शर्मालाई आफ्नो छोराको स्वास्थ्य उपचारमा आर्थिक समस्या भएको छ । ३ महिनाको आफ्नो छोरा चेतनाथ शर्माको थप उपचार खर्च जुटाउन नसकेपछि उनले काठमाडौंस्थित कान्ति बाल अस्पतालबाटै आर्थिक सहयोगको याचना गरेकी हुन् । निमोनियाको समस्याले तीनहप्ताअघि थलिएर.....

गुलाबले सिँगारिएको घतान गाउँ

गुलाबले सिँगारिएको घतान गाउँ

१६ बैशाख २०७६, सोमबार १७:५५

म्याग्दी । बेनी नगरपालिका वडा नं ९ मा रहेको घतान गाउँ गुलाबी गाउँले परिचित बन्दैछ । प्रेमको प्रतीक रातो गुलाब घतानका अधिकांश घरआँगन, बारीमा देख्न सकिन्छ । बेनीबजारदेखि ५ किमी पर रहेको उक्त गाउँका हरेक घरमा फक्रिएका राता गुलाबमा जो कोहीको आँखा पुग्छ । घरअगाडि झपक्क गुलाब झुलिरहेको दृश्यले गाउँको सौन्दर्यसमेत.....

राउटे भन्छन्– सरकार बर्खा लाग्न थाल्यो, हामीलाई खाद्यान्न र पाल देऊ

राउटे भन्छन्– सरकार बर्खा लाग्न थाल्यो, हामीलाई खाद्यान्न र पाल देऊ

१६ बैशाख २०७६, सोमबार १३:४९

सुर्खेत । सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई समय.....