काठमाडौं । यातायात व्यवस्था विभागले देशभर रहेका यातायात समितिलाई कम्पनीमा जान आवश्यक सहजीकरण गर्न देशभरकै यातायात कार्यालयलाई पत्राचार गरेको छ । सरकारले यातायात सङ्घ संस्थालाई कम्पनीमा जान निर्देशन दिएसँगै कम्पनीमा जान आवश्यक पर्ने सहजीकरणका लागि देशभरका यातायात कार्यालयलाई सोमबार पत्राचार गरेको.....
कपिलबस्तु । कपिलवस्तुको वाणगंगा नदी किनारमा एक युवतीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । वाणगंगा नगरपालिका– ८ बालापुरमा २१ वर्षीय सुनिता थारुको विभत्स तरिकाबाट हत्या भएको अवस्थामा शव भेटिएको हो । सुनितासंगै उनका श्रीमान्ले राति नौ बजेको समयमा नुहाउन भन्दै वाणगंगा नदीमा गएका थिए । तर, उनको नदी किनारामै.....
काठमाडौं । उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक.....
काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच अस्पताल पूर्व आकस्मिक सेवा संस्था ‘प्रि हस्पिटल केयर’ सञ्चालनका लागि एक सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा महानगरका तर्फबाट मेयर विद्या सुन्दर शाक्य र संस्थाका अध्यक्ष रन्जित आचार्यले हस्ताक्षर गरेका छन् । काठमाडौं उपत्यकाबाहेक चितवन,.....
काठमाडाैं । काठमाडाैंकाे मूलपानीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शनिवार राति कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ तिवारी टोलस्थित प्रेम तिवारीको १ तले घरमा डेरा गरी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ घर ५४ वर्षीय रेन्जेन.....
काठमाडमौं । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको.....
काठमाडौं । कार्यस्थलमा अपनाउनुपर्ने व्यवसायजन्य सुरक्षा तथा श्रमिकका स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवस’ का अवसरमा आइतबारदेखि ‘१९औँ व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह’ सुरु भएको छ । विभिन्न प्रकृतिका श्रमको सिलसिलामा उत्पन्न हुने.....
दैलेख । जिल्लाका ११ वटै स्थानीय तहमा हुने विकास गतिविधिका बेथितिबारे खबरदारीका साथै सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले गठन गरिएको नागरिक निगरानी केन्द्रले भ्रष्टाचार विरुद्ध तीनमहीने सार्वजनिक बहस अभियान घोषणा गरेको छ । सबै स्थानीय तहमा सुशासन, सूचनको हक, नागरिकको भूमिका, अख्तियार दुरुपयोग अनुसन्धान.....
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर शुक्रबारमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार काठमाडौंमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अर्यालले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु.....
पोखरा । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने मिडिया सम्मेलन सुरु भएको छ । मिडिया सम्मेलनको उद्घघाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । प्रेससँग.....