काठमाडौं । काठमाडौं । उमेरै खेलौनासँग खेल्ने हो । हातमा कहिले प्लेन त कहिले पेस्तोल हुन्छ । रोबोर्ट र सानासाना साइकलसँग खेल्न पनि उनीहरुलाई रमाइलो लाग्छ । १० देखि १४ वर्ष उमेर समूहका बच्चाहरुको कोठा खेलौना नै खेलौनाले भरिएको छ । कोठामा भरिएका खेलौना उनीहरुका अभिभावकले किनिदिएका भने होइनन् । न त उनीहरुले.....
काठमाडौं । कोटेश्वर जडिबुटीको सडक जाम हटाउन ट्राफिक प्रहरीले तिनकुने कोटेश्वर क्षेत्रमा चल्ने भाडाका सवारी साधनलाई तोकिएको ठाँउबाट मात्रै यात्रु चढाउन र ओराल्न अनिवार्य गर्ने तयारी गरेको छ । काटेश्वर क्षेत्रमा दैनिक जसो घण्टौंसम्म सडक जाम हुन थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सो क्षेत्रमा.....
काठमडौं । काठमडौं उपत्यका र मध्य नेपालका विभिन्न स्थानलाई कम्तीमा दुईओटा भूकम्पको धक्का महशुस गरिएको छ । खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रका अनुसार बुधवार बिहान करिब ६ बजेर २९ मिनेट जाँदा रेकर्ड गरिएको पहिलो भूकम्प लोकल म्याग्निट्युडमा ५.२ मापन गरिएको थियो। त्यसको ११ मिनेटपछि अर्थात् ६ बजेर.....
डडेल्धुरा । धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक बुधबार बिहान करिब ५.३० बजे दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु.....
काठमाडौं । रसुवाको टिमुरे नाकाबाट ७ किलो सुनसहित १ जना पक्राउ परेका छन् । चीनको केरुङबाट काठमाडौंतर्फ सामान बोकेर आउँदै गरेको ना४ख ९०६८ नम्बरको ट्रकबाट प्रहरीले सुन बरामद गरेको हो । टिमुरे भन्सार कार्यालयबाट जाँचपास गरी काठमाडौं आउँदै गरेको ट्रकलाई खानतालासी गर्दा सुन फेला परेको जिल्ला प्रहरी कार्यलय.....
काठमाडौं । विद्यार्थी भर्नामा अनियमितता गरेको भन्दै सैनिक मुख्यालयले सैनिक विद्यालय बाँसबारीका प्रधानाध्यापकसहित तीन जनालाई बर्खास्त गरेको जानकारी दिएको छ । नेपाली सेनाले प्रधानाध्यापकसहित एक शिक्षक र एक कर्मचारीलाई सोमबारदेखि बर्खास्त गरेको जानकारी गराएको छ । सैनिक कल्याणकारी कोषको लगानीमा.....
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, भाइबर तथा इमोबाट चिट्ठा परेको भन्दै ४० लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने विदेशी नागरिक पक्राउ परेका छन् । भारत हरियाणाका अमित कुमार र काठमाडौंको ठमेलमा सीएफसी रेष्टुरेन्टकी सञ्चालिका चिनियाँ महिला वाङ होङसिया र केही नाइजेरयिन नागरिक मिलेर सामाजिक सञ्जालमार्फत विभिन्न.....
लमही । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम सुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डिपिआर सुरु गरेको छ । अहिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा.....
गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् । प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७.....
म्याग्दी । गण्डकी प्रदेशको अर्थ विकास समितिको टोलीले म्याग्दीको पिप्ले, भगवती र दोवाको गुठी जग्गाको समस्याको बारेमा स्थलगत अध्ययन गरेको छ । समितिका सभापति दीपक कोइराला नेतृत्वको टोलीले सोमबार गुठीसम्बन्धी समस्या भएको दोवा, भगवती र पिप्लेका बासिन्दा र सरोकारवालासँग भगवतीमा अन्तरक्रिया गरी समस्याको.....