काठमाडौं । हाँडीगाउँमा लावा जात्रा निकालिएको छ । सोमबार हाँडीगाउँ संस्कृति तथा जात्रा संरक्षण समितिको आयोजनामा उक्त जात्रा निकालिएको हो । लावा जात्रा नेवार समुदायको सांस्कृतिक र परम्परागत पर्व हो । हाँडीगाउँको डबलीबाट निकालिएको लावा जात्रा गहनापोखरी, टङ्गाल गणेश, भाटभटेनी हुँदै डबलीमा पुगेर समापन.....
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार ३ किलो सुनसहित ४ जना विदेशी महिलालाई पक्राउ गरेको छ । थाई एयरबाट नेपाल आएका उनीहरुले ६ ओटा चुरा र ३ पिस जन्तर बनाएर सुन ल्याएका थिए । अवैध सुनसहित पक्राउ पर्नेमा भियतनामका दुई जना भूथी मुई र फान थी लोन थाओ तथा कम्बोडियाका दुई जना थेवे यू.....
काठमाडौं । सडक सुरक्षा परिषद् गठन गर्न मन्त्रिपरिषद्ले तीन वर्षअघि नै निर्णय गरेपनि सरोकारवाला निकायको यसप्रति ध्यान जान सकेको छैन । सडक सुरक्षा विधेयक ल्याउने पहल सुरु भएको चार वर्षसम्म पनि मूर्तरुप लिनसकेको छैन । विसं २०७२ देखि नै परिषद् गठन र विधेयक मस्यौदा गरी संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरिए.....
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित नेपाल भारत सिमाना दशगजा नजिकबाट अवैध रुपमा भारत लैजाँदै गरेको करिव ८ लाख रुपैयाँ मूल्य बराबरको मरिचसहित सुनसरी छिटाहाका २८ वर्षीय सुन्दर सुतिहारलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सखडा, सप्तरीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ.....
मकवानपुर । मकवानपुरका विभिन्न स्थानबाट लागुऔषधसहित प्रक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बारा, परसौनी गाउँपालिका–५ का २२ वर्षीय पप्पु राय, मकवानपुर हेटौँडा–८ कमानेका.....
सर्वोच्च अदालतले पब्जी गेममाथीको प्रतिबन्धलाई तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको हो । अधिवक्ता प्रवीण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैरकानुनी भन्दै केही.....
भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर.....
काठमाडौं । बेरुजु फर्छ्याेट उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ । गृहमन्त्रालयमा आज एक कार्यक्रमबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंसापत्र प्रदान गरेका हुन् । बेरुजु फर्छ्याेटमा.....
सुर्खेत । वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल–टू) को विजेता टोलीले रपाँच लाख राशिको पुरस्कार पाउने भएको छ । आयोजक कर्णाली क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि, मुख्य प्रायोजक र टोली कप्तानको नाम सार्वजनिक गरेको हो । लिग उपविजेताले.....
विराटनगर । नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा तेस्रो संस्करणको ‘मिस नेवाः २०७६’ हुने भएको छ । विगत तीन वर्षदेखि आयोजना हुँदै आएको मिस नेवाःको तयारी पूरा भएको मञ्जिला मुभिज क्रिएसनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्रिएसनका प्रबन्ध.....