त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध नगदसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले यही वैशाख २ गते ०८:०० बजे कतार एयरवेजको उडानद्वारा स्वदेश फर्किन लागेका पोल्याण्डका म्याक्से मिलिकन वेग्लाेविस्कीका साथबाट अमेरिकी डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय र नेपाली रूपैयाँ ५८ हजार र.....
काठमाडौं । देशको अर्धसैन्य बल सशस्त्र प्रहरीले एक वर्षमा ३३ करोड ७० लाख ७ सय ९६ रुपैयाँ राजस्व उठाएको छ । साउनयता उठाएको यो राजस्व रकम गतवर्षको तुलनामा दोब्बरभन्दा पनि बढी हो । सशस्त्र प्रहरी बलका अनुसार गएको ७४ सालमा १३ करोड बराबर राजस्व उठाएको थियो । सशस्त्रले देशभरका विभिन्न स्थानबाट अवैध भन्सार छलीका.....
काठमाडौं । मानव तस्करीको सञ्जालमार्फत केन्या पुगेका १२ जना नेपाली युवती पक्राउ परेका छन् । केन्याको बोम्बासा सहरको एक बारबाट दुई दिनअघि १२ नेपाली युवती केन्या प्रहरीले नियन्त्रणमा लिएको हो । केन्याका सुरक्षा अधिकारीका अनुसार बोम्बासा सहरको न्यु रङ्गिला बारबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उक्त.....
काठमाडौं । सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन.....
काठमाडौं । मकवानपुरको रातोमाटेबाट प्रहरीले ६४ किलो लागू औषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोबासिरुलहसन सब्जिबाघ पटनाका २८ वर्षीय समिर अहमद रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले अहमदलाई उक्त गाँजासहित पक्राउ गरेको हो.....
धम्बोजी । कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् । बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । छ जना साथी मिलेर कोठीघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा.....
काठमाडौं । विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मानस्वरुप पदक वितरण गरिएको छ । नयाँ वर्षको दिन पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तिलाई घोषणा गरेका पदकहरु नयाँ वर्षका दिन राष्ट्रपति कार्यालयबाट वितरण गरिएको छ । आर्थिक, व्यावसायिक तथा सहकारीसँग सम्बन्धित व्यक्तिहरुलाई.....
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१, पूर्व–पश्चिम राजमार्ग रिजर्भ बस दुर्घटनाहुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन् । काठमाडौंबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको बागवानीमा आइतबार बिहान अनियन्त्रित भई पल्टिदाँ दुवही ८ सिरहाको अनिल उराउ, मोरङ्ग बुद्धीगङ्ग नगरपालिका.....
काठमाडौं । नयाँ वर्षका अवसरमा जेष्ठ नागरिकहरुलाई लाक्षित गरी ज्येष्ठ नागरिक स्वास्थ्य बीमा शुभारम्भ हुँदै छ । नेपाल सरकारको कार्यक्रम अनुसार आइतबारबाट हरेक जेष्ट नागरिक स्वास्थ्य बीमा कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को.....
काठमाडौं । समिट एयरको जहाजले २ ओटा हेलिकप्टरलाई ठक्कर दिएर ३ जनाको मृत्यु भएपछि तत्कालको लागि तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गरिएको छ । एयपोर्टका प्रमुख इमानाथ अधिकारीले उद्धारका हेलिकप्टरबाहेक अन्य जहाजलाई ३ घण्टासम्म उडान बन्द गरिएको जानकारी दिए । आइतबार बिहान जहाजले मनाङ एयर र श्री एयरको हेलिकप्टरलाई.....