समाज


लुक्ला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३ (मृतकको नामावलीसहित)

लुक्ला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३ (मृतकको नामावलीसहित)

१ बैशाख २०७६, आईतवार ११:०१

काठमाडौं । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छलुक्लामा विमान दुर्घटना हुँदा मृत्यु हुनेको सख्यां ३ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका असई रुद्धबहादुर श्रेष्ठको उपचारका क्रममा काठमाडौंस्थित ग्रन्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि घटनास्थलमै.....

लुक्लामा समिट एयरको विमान दुर्घटनाहुँदा २  जनाको मृत्यु, ३ गम्भीर घाइते

लुक्लामा समिट एयरको विमान दुर्घटनाहुँदा २ जनाको मृत्यु, ३ गम्भीर घाइते

१ बैशाख २०७६, आईतवार ०९:४७

काठमाडौं । सोलुखुम्बुको लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा समिट एयरका को-पाइलट सुदिप ढुंगाना र नेपाल प्रहरीका असई रामबहादुर खड्का रहेका छन् । घाइते हुनेहरुमा समिट एयरका पाइलट, मनाङ एयरका पाइलट र प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ रहेका छन् । आइतबार बिहान.....

नगर क्षेत्रमै खानेपानीको हाहाकार

नगर क्षेत्रमै खानेपानीको हाहाकार

१ बैशाख २०७६, आईतवार ०९:२०

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–६ बाँस्बोटका जनता वर्षौदेखि काकाकुलको नियति भोगेर बाँच्न बाध्य भएका छन् । पशुचौपाया र करेसाबारीलाई मात्रै होइन, तिर्खा लागेको बेला स्थानीयवासीले धित मरुञ्जेलसम्म पानी पिउनसमेत पाउँदैनन् । जिल्ला सदरमुकाम बेनी बजारदेखि करीब एक घण्टाको दूरीमा रहेको बाँस्बोट गाउँमा.....

भ्रष्टाचारको गुनासो बढ्न थालेकाले स्थानीय जनप्रतिनिधि अख्तियारको निगरानीमा छन्ः आयुक्त गुरुङ

भ्रष्टाचारको गुनासो बढ्न थालेकाले स्थानीय जनप्रतिनिधि अख्तियारको निगरानीमा छन्ः आयुक्त गुरुङ

२९ चैत्र २०७५, शुक्रबार ०८:४३

पर्वत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताएकी छिन् । आयोग क्षेत्रीय कार्यालय पोखराले बिहीबार पर्वतमा आयोजना गरेको अन्तरक्रियामा.....

६४ किलो गाँजासहित एक भारतीय पक्राउ

६४ किलो गाँजासहित एक भारतीय पक्राउ

२८ चैत्र २०७५, बिहीबार १७:१५

काठमाडौं । मकवानपुरको रातोमाटेबाट प्रहरीले ६४ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोबासिरुलहसन सब्जिबाघ पटनाका २८ वर्षीय समिर अहमद छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले अहमदलाई उक्त गाँजासहित पक्राउ गरेको हो । अहमदले.....

पब्जी खेल नेपालमा प्रतिबन्ध

पब्जी खेल नेपालमा प्रतिबन्ध

२८ चैत्र २०७५, बिहीबार १६:४१

काठमाडौं । नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध लाग्ने भएको छ । खेलमाथि तत्काल प्रतिबन्ध लगाउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ । महानगरीय अपराध महाशाखाले यो खेलले युवा तथा बालबालिकाहरुमा नराम्रो लत बसालेको र यसलाई बन्द गर्नु पर्ने आग्रह गरेपछि त्यस्तो.....

समायोजनपछि नेपालगञ्जस्थित भेरी अस्पताल कर्मचारीविहीन

समायोजनपछि नेपालगञ्जस्थित भेरी अस्पताल कर्मचारीविहीन

२८ चैत्र २०७५, बिहीबार ११:३१

बाँके । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारीको समायोजनपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको अभाव भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी समायोजनपछि स्वास्थ्यकर्मी तथा प्रशासनिक जनशक्ति खाली भएको छ । स्वास्थ्य सेवामा यो.....

विमानस्थलका क्याफे सञ्चालक श्रेष्ठले प्रधानमन्त्रीदेखि प्रहरी नेतृत्वसम्मलाई प्रभावमा पारी अवैध धन्दा चलाएको खुलासा

विमानस्थलका क्याफे सञ्चालक श्रेष्ठले प्रधानमन्त्रीदेखि प्रहरी नेतृत्वसम्मलाई प्रभावमा पारी अवैध धन्दा चलाएको खुलासा

२७ चैत्र २०७५, बुधबार २१:००

काठमाडौं । करिव २५ लाख बराबरको अवैध विदेशी मुद्रासहित गत शुक्रबार पक्राउ परेका विमानस्थलका क्याफे सञ्चालक सुवास श्रेष्ठको जालो प्रधानमन्त्रीदेखि प्रहरी उच्च तहसम्म रहेको रहस्य खुलेको छ । श्रेष्ठले तत्कालिन पर्यटन मन्त्री शरदसिंह भण्डारीसँग सेटिङ मिलाएर अन्तर्राष्ट्रिय विमानस्थल भित्र सम्पुर्ण.....

पुनर्निर्मित प्रहरी भवनको उद्घाटन

पुनर्निर्मित प्रहरी भवनको उद्घाटन

२६ चैत्र २०७५, मंगलवार १६:३०

काठमाडौं । महानगरीय प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन् । प्राधिकरणको ३ करोड ४४ लाख ७४ हजार ३ सय ३० रुपैयाँ आर्थिक सहयोगमा भवनको पुनर्निर्माण भएको हो । २०७४ असार २ गते भवन निर्माणको काम सुरु भएको थियो.....

हुँदै नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै क्यानडा जाने ६ बङ्गालीलाई स्वदेश फर्काइँदै

हुँदै नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै क्यानडा जाने ६ बङ्गालीलाई स्वदेश फर्काइँदै

२६ चैत्र २०७५, मंगलवार १६:१६

काठमाडौं । हुँदै नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडा जाने भन्दै ठगिएका ६ बङ्गलादेशी नागरिकलाई प्रहरीले मङ्गलबार स्वदेश फर्काउँदै छ । क्यानडा लैजाने भन्दै बङ्गलादेशबाट नेपाल ल्याइएका ६ जना बङ्गलादेशी नागरिकलाई एक बङ्गाली र एक नेपाली मिलेर ३६ सय अमेरिकी डलर लिएर फरार भएका थिए । नेपाली.....