समाज


लागुऔषधको कारोबार गर्ने दुई जना पक्राउ

लागुऔषधको कारोबार गर्ने दुई जना पक्राउ

४ बैशाख २०७६, बुधबार १६:०२

काठमाडाैं । प्रहरीले अवैध लागुऔषधको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले मङ्गलबार दिउँसो लाजिम्पाटबाट ५० किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा सिन्धुली मरिण गाउँपालिका ४ घर भएका देवकुमार घिसिङ र पदमबहादुर श्रेष्ठ रहेको महानगरीय.....

नेदरल्यान्डको ‘बिग ब्रदर’ नेपालमा ‘बिग बोस’

नेदरल्यान्डको ‘बिग ब्रदर’ नेपालमा ‘बिग बोस’

४ बैशाख २०७६, बुधबार १४:४४

काठमाडौं । अन्तर्राष्ट्रिय ख्याति कमाएको रियालिटी टेलिभिजन कार्यक्रम ‘बिग बोस’ नेपालमा पनि आउने भएको छ । नेदरल्यान्डको इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोसलाई नेपालमा आइम्याक्स प्रोडक्सनले ल्याउने भएको हो । यो कार्यक्रम नेपालको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो फ्रेन्चाइज.....

रहेनन् मिडिया उद्यमी श्रेष्ठ

रहेनन् मिडिया उद्यमी श्रेष्ठ

४ बैशाख २०७६, बुधबार १३:५५

काठमाडौं । कामना न्युज पब्लिकेशनले प्रकाशन गर्दै आएको नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको बुधबार बिहान ११ बजेर ४९ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पाँच महिनाअघि मृगौलाको पत्थरीको शल्यक्रिया गरेपछि.....

पब्जी खेलमाथिको प्रतिबन्ध खारेज गर्न सर्वोच्चमा मुद्दा दायर

पब्जी खेलमाथिको प्रतिबन्ध खारेज गर्न सर्वोच्चमा मुद्दा दायर

३ बैशाख २०७६, मंगलवार १६:४७

काठमाडौं । प्लेयर्स अननोन्स ब्याटल ग्राउन्ड (पीयूबीजी–पब्जी) लाई बन्द गर्ने काठमाडौं जिल्ला अदालतको निर्णयलाई उल्ट्याउन माग गर्दै छ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पब्जी प्रतिबन्धको फैसला असंवैधानिक र नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको हुँदा यसलाई खारेज गर्न.....

चोरी गर्दागर्दै पक्राउ

चोरी गर्दागर्दै पक्राउ

३ बैशाख २०७६, मंगलवार १६:०७

नागार्जुन नगरपालिका–९ दुर्गा नगरमा चोरी गर्दै गर्दा प्रहरीले दुर्इ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीको सिभिल टोलीले दोलाख शैलुङ्गश्री गाविसका ३५ वर्षीय सुनील श्रेष्ठ र २६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होवीन्द्र बोगटीले बताए। उनीहरु.....

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

३ बैशाख २०७६, मंगलवार १३:०४

चितवन । भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेरमंगलबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते.....

रोकी राखेको ट्रकमा कार ठोक्कियो, ६ घाइते, २ को अवस्था गम्भीर

रोकी राखेको ट्रकमा कार ठोक्कियो, ६ घाइते, २ को अवस्था गम्भीर

३ बैशाख २०७६, मंगलवार ०९:३३

चितवन । भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ जना घाइते भएका हुन् । घाइते.....

मध्यरातमा बस दुर्घटना, एकको मृत्यु, १४ गम्भीर घाइते

मध्यरातमा बस दुर्घटना, एकको मृत्यु, १४ गम्भीर घाइते

३ बैशाख २०७६, मंगलवार ०९:२९

खोटाङ । काठमाडौँबाट खोटाङको दिक्तेल जाँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय.....

चट्याङ लागेर पुनको मृत्यु

चट्याङ लागेर पुनको मृत्यु

३ बैशाख २०७६, मंगलवार ०८:१९

पर्वत । पर्वतको मोदी गाउँपालिका– ४ हलहलेमा चट्याङ लागेर एक जनाको मृत्यु भएकोे छ । सोमबार साँझ खाना खाएर पिँडीमा बसिरहेको बेला घरमा परेको चट्याङ लागेर २२ वर्षीय तारादेवी पुनको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेपछि बेहोस बनेकी पुनको उपचारका लागि अस्पताल लैजाने.....

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउन २९०संस्था तयार

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउन २९०संस्था तयार

२ बैशाख २०७६, सोमबार १८:०४

काठमाडौं । रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउन ३५२ वटा स्वास्थ्य संस्थाहरुले सुचिकृतको लागि आवेदन दिएका छन् । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणका लागि इच्छुक स्वास्थ्य संस्थाहरुलाई सुचिकृतका लागि आब्हान गरेको थियो । स्वास्थ्य परीक्षणका लागि.....