एजेन्सी । विमान कम्पनी इन्डिगोमा कार्यरत एक महिला पाइलटले आफूमाथि सिनियर पाइलटले यौन हिंसा गरेको आरोप लगाएकी छिन् । उनले आफूमाथि यौन हिंसा गरेको आरोप लगाउँदै सिनियर पाइलटमाथि नयाँदिल्लीस्थित प्रहरीमा उजुरी दिएकी छिन् । सिनियर पाइलटले तातो पानी ल्याउन लगाएको र आफूले पानी लिएर गएपछि सेल्फी फोटो खिच्ने.....
झापा । झापाको भद्रपुरमा शुक्रबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । घरभित्रै सुतिरहेकाबेला करिब २ बजेतिर वर्षासँगै परेको चट्याङ् लागेर भद्रपुर नगरपालिका–६ नयाँबारी बस्ने ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । चट्याङ.....
गलकोट । २०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पु¥याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई एकीकृत बस्ती निर्माण गर्नका लागि बिहीबार लालपुर्जा हस्तान्तरण गरिएको छ । भूकम्पले क्षति पु¥याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले बस्ती नै भासिएपछि.....
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको धेरै भूभाग खोला र राप्ती नदी आसपासमा पर्छ । जहाँ ढुङ्गा, गिट्टी र बालुवा प्रशस्त पाइन्छ । राप्तीसोनारीको वडा नं १, २, ५, ६ र ९ को अधिकांश क्षेत्र खोलानाला र नदीको बगर क्षेत्रभित्र पर्दछ । यही क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवाको अवैधरूपमा दोहन भइरहेको छ । ती खोला तथा.....
रोटा ओलम्पिक मिडिया इन्भिटेसन रोटेर्याक्ट नेपाल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको जोन ६ले आयोजना गरेको तीनदिने रोटा ओलम्पिक्सअन्तर्गत २०७६ बैशाख १४, २२ र २८ गते शनिबार कबड्डी, २०० मिटर दौड, ४०० मिटर रिले दौड, बोरा दौड (स्याक रेस), महिलाक्रिकेट, डोरी तान्ने दौड (टग अफवार) वाल क्याङ्मिङ लगायतका खेल हुनेछन् । यस्तै.....
काठमाडाैं । विभिन्न दूरसञ्चार कम्पनीका सिमकार्ड अनधिकृतरुपमा बिक्री गर्ने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नयाँ बसपार्क र बालाजु क्षेत्रबाट दोलखाका ४६ वर्षीय दिलबहादुर खत्री र २० वर्षीय राजकुमार दाहाललाई नियन्त्रणमा लिएको हो । सिमकार्डको.....
काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा बढाइएको शुल्क खारेज गरेको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यसअघि (२०७५ फागुन २६ गते) ‘बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ले वृद्धि गरेको शुल्क खारेज गरेको हो । काठमाडौं महानगरले बिद्यालय.....
हुम्ला । स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने पहुँच नपुगेका महिलाको सहजताका लागि सिमकोट गाउँपालिकाको आयोजनामा जिल्ला अस्पतालका डा.टसी लामाको टोलीसहित सवास्थ्यकर्मी गाउँमा पुगेका छन् । आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि जिल्लामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने.....
सर्लाही । सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी भएको छ । स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको रु १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधबार चोर.....
काठमाडौं । काठमाडौंको शङ्खधर पार्क (रत्नपार्क)मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको पोशाकमा कुममाथिको प्रतिमा अनावरण गरिएको छ । गागरिनको ८५ औं वार्षिकोत्सवका अवसरमा बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरुपमा प्रतिमा.....