बिहीबार सम्पन्न प्रथम वार्षिक साधारणसभाबाट डा आत्माराम घिमिरे, सुभाष अमात्य, रामेश्वर सापकोटा तथा मनिराम पोखरेल सञ्चालक समितिमा चयन भएका छन् ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड दोस्रो वर्षमा प्रवेश गरेको छ । प्रथम वार्षिक साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने विषय पास गरेको छ ।
बिहीबार सम्पन्न प्रथम वार्षिक साधारणसभाबाट डा आत्माराम घिमिरे, सुभाष अमात्य, रामेश्वर सापकोटा तथा मनिराम पोखरेल सञ्चालक समितिमा चयन भएका छन् ।
साधारण सभाले २०७३ ०७४ सम्मको सञ्चालक समितिको प्रतिवेदन, वासलात लगायत नाफा नोक्सान हिसाब किताब, आर्थिक वर्ष २०७४ ०७५ का लागि लेखा परीक्षक नियुक्ती गर्ने विषयहरु पारित गरेको छ ।