‘कुमारी महाबचत योजना’मार्फत कुमारी बैङ्कको मोबाइल बैङ्किङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाउने छन् । साथै किरानाले काठमाडौंको चक्रपथ भित्रका क्षेत्रमा निःशुल्क होम डिलिभरीको व्यवस्था पनि मिलाएको छ ।
कुमारी बैङक लिमिटेडले आफ्ना मोबाइल बैङ्किङ सेवा लिने ग्राहकलाई ‘मेरो किराना डट कम’बाट अनलाइनमार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ ।
‘कुमारी महाबचत योजना’मार्फत कुमारी बैङ्कको मोबाइल बैङ्किङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाउने छन् । साथै किरानाले काठमाडौंको चक्रपथ भित्रका क्षेत्रमा निःशुल्क होम डिलिभरीको व्यवस्था पनि मिलाएको छ । ‘मेरो किराना डट कम’मा ग्राहकले खाद्यान्य लगायतका घरायसी सामानहरु सुपथ मूल्यमा खरिद गरी निःशुल्क डेलिभरीको लाभ पाउने छन् ।