उनले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका हुन ।
जग्गा खरिद प्रकरणमा भष्ट्राचार मुद्धा लागेका नेपालका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन । उनले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका हुन ।
उनलाई सरकारले बर्खास्त गरेपछि अदालतको आदेशपछि उनी पुनः फर्किएका थिए ।