यो योजनाको मुख्य उद्देश्य फुटबल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु हो । अवसर योजनाअनुसार ग्राहकले ८२ प्रिमियम एमयू८००० फोरके यूएचडी टिभी, ७५ एमयू ६१७२ स्मार्ट फोरके इूएचडी टिभी र ६५ एमयू७००० स्मार्ट फोरके यूएचडी टिभी मोडेलहरुका उत्कृष्ट अफर प्राप्त गर्न सक्नेछन । हिम इलोक्ट्रोनिक्स प्रालिले सामसुङको आधिकारीक वितरक कम्पनी पनि हो ।
विश्वकप २०१८ लाई लक्षित गरेर सामसुङले नयाँ तीन मोडलका टेलिभिजन सुपथ मुल्यमा विक्रि गर्ने अफर सार्वजनिक गरेको छ । फुटबल प्रेमीलाई राम्रो र रमाइलो उत्सवको अनुभव प्रदान गर्न यस्तो अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ । तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको छ । यो योजनाको मुख्य उद्देश्य फुटबल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु हो ।
अवसर योजनाअनुसार ग्राहकले ८२ प्रिमियम एमयू८००० फोरके यूएचडी टिभी, ७५ एमयू ६१७२ स्मार्ट फोरके इूएचडी टिभी र ६५ एमयू७००० स्मार्ट फोरके यूएचडी टिभी मोडेलहरुका उत्कृष्ट अफर प्राप्त गर्न सक्नेछन । हिम इलोक्ट्रोनिक्स प्रालिले सामसुङको आधिकारीक वितरक कम्पनी पनि हो ।
सबै साथीभाई र परिवार बसेर विश्वकप फुटबललाई चाडपर्वको रुपमा मनाई रहँदा सामसङ्गले यस्तो अफर ल्याएको हो । नेपालभर फैलिएर रहेका सामसुङ प्लाजाहरुबाट टेलिभिजन खरिद गर्दा यो अफर पाउन सकिने कम्पनीले बताएको छ । साथै, यो अफर केही दिनका लागि मात्रै ल्याइएको हो ।