कुलेश्वर वितरण केन्द्रअन्र्तगत स्युचार बलम्वु फिडरको पोलमा गाडीले ठक्कर दिँदा विद्युत सेवा अवरुद्ध भएको छ ।गाडीले पोलमा क्षति पुर्याउदा फिडर फल्ट भएकाले सटडाउन गरी त्यस्को मर्मतका लागि नेपाल विद्युत प्राधिकरणबाट प्राविधिक टिम पुग्ने तयारी भएको छ ।
स्युचाटार थानकोट फिडर भने केही समय लाइन विच्छेद भएको प्राधिकरणक सुचना अधिकारी लिला अर्यालले बताइन् ।