इन्डियन टेरेनको क्रिसमस अफर

आर.पि. ग्रुपद्वारा लबिम मलमा सञ्चालित इन्डियन टेरेनले आफ्नो शोरुममा क्रिसमको अवसर पारेर २५ प्रतिशत सेल अफर ल्याएको छ । समय समयमा आफ्नो ग्रfहकरुलाई विशेष प्रकारको छुटको व्यवस्था गर्दै आएको व्यवस्थापक प्रकाश पौडेलले जानकारी गराए ।

युवामाझ निकै रुचाइएको इन्डियन टेरेनले जाडोलाई हुने टिसर्ट, स्वेटर, ज्याकेट लगायतका आधुनिक डिजाइनका पोशाकहरु उत्पादन तथा विक्री गर्दै आइरहेको छ ।

छोटो समयमै काठमाडौंमा पनि अधिक रुचाइएको यस ब्राण्डका पोशाकहरुमा २२ डिसेम्बर देखि ५ जनवरीसम्म २५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको कम्पनीले जनाएकाे छ।