यातायात विभागकाे अर्काे एक्सन, दसैंमा यात्रु बोक्ने पुराना सवारीलार्इ  नियन्त्रणमा लिइने

दशैँको चापमा ‘रुट परमिट’ खारेजी मात्र नभई ट्राफिक प्रहरीले सवारीको अवस्थाका बारेमा पनि ध्यान दिँदैनन् । सवारी मर्मत तथा सम्भार केन्द्र समेत नभएकाले ती सवारी गुड्न लायक हुन होइनन् भन्ने थाहा पाउन सकिँदैन ।