सार्वजनिक हुने बाइकहरुमा रोयल इन्फिल्ड, बीएमडब्ल्यू, जावा, बेनेली, यामाहा, हिरो तथा केटीएम एडभेन्चर छन् ।
नोभेम्बर र डिसेम्बरमा आठ ओटा नयाँ बाइक भारतीय बजारमा सार्वजनिक हुने भएका छन् । यी बाइकहरुमा रोयल इन्फिल्ड, बीएमडब्ल्यू, जावा, बेनेली, यामाहा, हिरो तथा केटीएम एडभेन्चर छन् । हेरौं सार्वजनिक हुने बाइकको मूल्यः
रोयल इन्फिल्ड इन्टरसेप्टर
भारतमा रोयल इन्फिल्ड इन्टरसेप्टरको नयाँ ब्रान्ड सार्वजनिक हुने भएको छ । कम्पनीका अनुसार यो बाइक १५ नोभेम्बरमा सार्वजनिक गरिने छ । भारतीय बजारमा यसको मूल्य दुई लाख ७० हजारदेखि सुरु हुने जनाइएको छ ।
रोयल इन्फिल्ड कन्टिनेन्टल जीटी ६५०
रोयल इन्फिल्डले नै अर्को कन्टिनेन्टल जीटी ६५० मोडल सार्वजनिक गर्न लागेको छ । यसको मूल्य तीन लाख भारु तोकिएको छ । यो पनि सोही दिन सार्वजनिक हुने जनाइएको छ ।
बीएमडब्ल्यू आर १२५० जीएस
सुरु मूल्य : १६ लाख
सार्वजनिक हुने मिति : नाेभेम्बर
बीएमडब्ल्यू आर १२५० आरटी
सुरु मूल्य : १८ लाख
सार्वजनिक हुने मिति : नाेभेम्बर
जावा ३००
सुरु मूल्य : एक लाख ५० हजार
सार्वजनिक हुने मिति : नाेभेम्बर
बेनेली लिओनसिनो
सुरु मूल्य : चार लाख ५० हजार
सार्वजनिक हुने मिति : नाेभेम्बर
यामाहा एमटी ०३
मूल्य : तीन लाख
सार्वजनिक हुने मिति : नाेभेम्बर
केटीएम १०५० एड्भेन्चर
सुरु मूल्य : नौ लाख
सार्वजनिक हुने मिति : डिसेम्बर