एच एच बजाजको नयाँ शोरुम जीतपुर र गौरमा

एचएच बजाजको नयाँ शोरुम जीतपूर र गौरमा सञ्चालनमा आएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड ,बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरकले ।

न्यु एसडिएस इन्टरप्राइजेर्ज जीतपुर (बारा) र गुप्ता अटोमोबाईलस गौरमा संचालनमा ल्याएको छ ।