विभागका अनुसार विहान १० बजे देखि आवेदन दिन सकिने भएपनि अनलाइन प्रणालीले काम गरेको छैन् । यातायात विभाग भने सवारी अनुमति पत्र लाइसेन्सको लागी एकै चोटी सायैं मानिसले आवेदन गर्न खोजेकाले अनलाइन प्रणालीले काम नगरेको दाबी छ ।
यातायात विभागको अनलाइन प्रणालीको लाइसेन्स आवेदनमा समस्या आएको छ । आज शुक्रबार देखि खुला भएको सवारी अनुमाति पत्र लाइसेन्स अनलाइन प्रणालीमा सर्भरका कारण समस्या आएको हो । अहिले यातायात व्यवस्था विभागको अनलाइन प्रणालीले काम नगर्दा सर्वसाधारणले आवेदन नै दिन सकेका छैनन् ।
विभागका अनुसार विहान १० बजे देखि आवेदन दिन सकिने भएपनि अनलाइन प्रणालीले काम गरेको छैन् । यातायात विभाग भने सवारी अनुमति पत्र लाइसेन्सको लागी एकै चोटी सायैं मानिसले आवेदन गर्न खोजेकाले अनलाइन प्रणालीले काम नगरेको दाबी छ ।
करिब एक महिना बन्द भएकाले सवारी चालक अनुमतिपत्र लिन धेरै सर्वसाधारण प्रतीक्षामा थिए । भने केहि अवेदन दिने क्रममा थिए । यातायात व्यवस्था विभागको कमजोरीका कारण सेवाग्राहीले सेवालिन सकेका छैनन् ।