कम्पनीले मेलामा मोटर ग्रेडर, कम्प्याक्टर, ब्याकहो लोडरलगायतका उपकरण प्रदर्शनीमा राखेको थियो। आफ्नो स्टल एक हजार जनाले अवलोकन गरेको र ३० वटा बुकिङ भएको आयोजकले जनाएको छ ।
कनम्याक २०१८ मा केशका ३० वटा मेसिन बुकिङ भएका छन् । भक्तपुरमा तीनदिनसम्म चलेको कनम्याकमा केशका मात्रै ३० वटा विभिन्न मेसिन बुकिङ भएको कम्पनीले जनाएको छ।
कम्पनीले मेलामा मोटर ग्रेडर, कम्प्याक्टर, ब्याकहो लोडरलगायतका उपकरण प्रदर्शनीमा राखेको थियो। आफ्नो स्टल एक हजार जनाले अवलोकन गरेको र ३० वटा बुकिङ भएको आयोजकले जनाएको छ ।
जगदम्बा कन्सट्रक्सन एण्ड सोलुसन्सले कम्पनीका सामान ग्राहकसमक्ष पुर्याोउँदै आएको छ । भारतको कन्फेडेरेसन अफ इन्डिया इन्डष्ट्रीले आयोजना गरेको कनम्याकमा १५० स्टल थिए । निर्माण क्षेत्रसँग सम्बन्धित सवारी साधनका बिक्रेताले मेलामा सहभागिता जनाएका थिए । मेला शनिबार सम्पन्न भएको थियो ।