७० औं विश्व मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोमबार सिंहदरबारमा आयोजित जलपान समारोहमा राष्ट्रपति भण्डारी नयाँ विद्युतीय कारमा आएकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी किन्ने चर्चाले चौतर्फी आलोचना खेपिरहेका बेला ५५ लाख रुपैयाँबराबरको नयाँ विद्युतीय कार खरिद गरिएको छ ।
७० औं विश्व मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोमबार सिंहदरबारमा आयोजित जलपान समारोहमा राष्ट्रपति भण्डारी नयाँ विद्युतीय कारमा आएकी थिइन् ।
उक्त कारको मूल्य ५५ लाख रुपैयाँमात्र हो । यसै सन्दर्भमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले राष्ट्रपति भण्डारी प्रधानमन्त्रीद्वारा आज अपरान्ह सिंहदरबारमा आयोजित जलपान समारोहमा विद्युतीय कारमा आएको ट्वीटरमा लेखेका छन् ।