ञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्को नेतृत्वमा तीन सदस्यीय समिती गठन गरेको हो ।
सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियूक्तिको लागी तीन सदस्यीय समिती गठन गरेको छ । सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्को नेतृत्वमा तीन सदस्यीय समिती गठन गरेको हो ।
समितीमा विज्ञको रुपमा उमाकान्त पराजुली छन भने मन्त्रालयकै प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेका छन् । समितीले केहिदिनमै आवेदन खुलाउने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । सरकारले मंसिर १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको थियो ।