टेलिकमका प्राविधिकहरुका अनुसार नेटवर्कमा समस्या देखिएको हो ।
नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या देखिएको छ । टेलिकमको जीएसएम, ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएको हो । टेलिकमका प्राविधिकहरुका अनुसार नेटवर्कमा समस्या देखिएको हो ।
नेपाल टेलिकमको सेवामा पटक(पटक यस्तो समस्या देखिने गरेको छ । पछिल्लो दिनमा झनै टेलिकममा समयसमय सेवा अवरुद्ध हने समस्या बढेको छ । गत केहि हप्ता अघि पनि यस्तै समस्याले लाखौँ सेवाग्राही प्रभावित भएका थिए ।