चैत भित्रै आउँदै छ नेपालमा केटिएम डुक १२५, यस्तो छ मूल्य

डूक(१२५ को एक्स शोरुम मूल्य १ लाख १८ हजार १ सय ६३ भारतीय रुपैयाँ निर्धारण गरेको छ । बाइकमा १२४।७ सीसी लिक्विड( कुल्ड सिङ्गल सिलिन्डर इन्जिनले ९ हजार २ सय ५० १४.५ एचपी पावरकासाथै ८ हजार आरपीएममा १२ एनएम(टर्क उत्पादन गर्छ ।

नेपााली बजारमा केटिएम डुक १२५ चैत भित्रै आउने भएको छ । कम्पनी अबको तीन महिना भित्र यो बाइक सार्वजनिक गर्ने तयारीमा हो ।
अस्ट्रियाको टु–ह्वीलर कम्पनी केटीएमले केही समय अगाडि भारतीय बजारमा आफ्नो नयाँ मोडल डुक(१२५ सार्वजनिक गरेको थियो । नेपाली बजारमा युवा जमातको ठूलो रोजाइमा पर्ने गरेको डुकका अन्य मोडले सफता पाइसकेका छन् ।

डूक(१२५ को एक्स शोरुम मूल्य १ लाख १८ हजार १ सय ६३ भारतीय रुपैयाँ निर्धारण गरेको छ । बाइकमा १२४।७ सीसी लिक्विड( कुल्ड सिङ्गल सिलिन्डर इन्जिनले ९ हजार २ सय ५० १४.५ एचपी पावरकासाथै ८ हजार आरपीएममा १२ एनएम(टर्क उत्पादन गर्छ ।

यो मोटरसाइकलमा केटीएम ड्यूक(२०० जस्तैको छ । मोटरसाइकलको टपस्पीड क्षमता १२० किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा यसको मूल्य झन्डै तीन लाख जति पर्न आउँछ ।