बन्दा टिप्दै काठमाडौंकाे खाेकनाका किसान

बन्दा टिप्दै काठमाडौं खाेकनाका किसान । अहिले तरकारी तथा फलफूल बजार कालिमाटीले किसानबाट प्रतिकिलो ५ रुपैयाँमा बन्दा किन्छ । तर उपभोक्तामा पुग्दा भने त्यसको मूल्य २० रुपैयाँभन्दा बढी पुग्छ ।