भारतकाे पुर्णियाबाट यसरी हुन्छ चाउचाउ उत्पादन (हेर्नुहाेस् तस्बिरमा)

विश्व बजारमा वाइवाइ चाउचाउको हिस्सा बढाउँदै लगेको चौधरी ग्रुपले भारतको पुर्णियाबाट मात्रै बार्षिक ७५ करोडको चाउचाउ उत्पादन गर्दै आएको छ । चौधरी ग्रुपले सन् २०१५ मा बिहारको पुर्णियामा नयाँ प्लान्ट स्थापना गरी चाउचाउ उत्पादन सुरु गरेको थियो । आज वाइवाइले भारतमा २७ प्रतिशत बजार हिस्सा ओगटेको छ भने, विश्वबजारमा २ दशमलव २५ प्रतिशत रहेको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिए ।

विश्व बजारमा वाइवाइ चाउचाउको हिस्सा बढाउँदै लगेको चौधरी ग्रुपले भारतको पुर्णियाबाट मात्रै वार्षिक ७५ करोडको चाउचाउ उत्पादन गर्दै आएको छ । चौधरी ग्रुपले सन् २०१५ मा बिहारको पुर्णियामा नयाँ प्लान्ट स्थापना गरी चाउचाउ उत्पादन सुरु गरेको थियो । आज वाइवाइले भारतमा २७ प्रतिशत बजार हिस्सा ओगटेको छ भने, विश्वबजारमा २ दशमलव २५ प्रतिशत रहेको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिए ।

तीन वर्ष अघि पुर्णियामा स्थापना गरिएको वाइवाइको प्लान्टबाट उत्पादन हुँदै गरेकाे  चाउचाउकाे तस्बिर प्रकटकुमार शिशिरले क्यापिटल नेपालका लागि खिचेर पठाएका छन् ।