२०१६ मा भायनेटले आफ्नो ग्राहकलाई उच्चस्तरीय टीभी सेवा प्रदान गर्नका लागि ८० भन्दा बढी एचडीसहित २३० ओटा च्यानल भएको नेट टीभीसँग साझेदारी गरेको थियो ।
इन्टरनेट तथा टीभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले यही चैत्र ४ गतेदेखि आफ्नो नयाँ शाखा भैरहवाको नयाँ सडकमा सञ्चालन गरेको छ । भायनेटको यो १२ औं शाखा हो ।
भायनेटले १९ वर्षदेखि ब्रोड–ब्यान्ड यन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।
२०१६ मा भायनेटले आफ्नो ग्राहकलाई उच्चस्तरीय टीभी सेवा प्रदान गर्नका लागि ८० भन्दा बढी एचडीसहित २३० ओटा च्यानल भएको नेट टीभीसँग साझेदारी गरेको थियो ।