आरपी ग्रुपद्वारा ललितपुरको लबिम मलमा सञ्चालिन इन्डियन टेरेनले आफ्नो ग्राहकहरुलाई ध्यानमा राखी भ्यालेन्टाइन डेको अवसरमा ४० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ । यो छुट इण्डियन टेरेनको जुनसुकै सामानहरु खरिद गर्दा पाइनेछ । यो छुट फेब्रुअरी १४, २०१८ सम्म लागु रहनेछ ।
इण्डियन टेरेनको एकमात्र नेपालको लागि आधिकारी बिक्रेता आरपी ग्रुपले इण्डियन टेरेनद्वारा उत्पादित टिसर्ट, स्वेटर, ज्याकेटलगाएतका युवा पुस्तालाई हुने आधुनिक डिजाइनका पोसाक बिक्री गर्दै आएको छ ।
डामिलानो तथा रोसोमा २५ प्रतिशतसम्म छुट
आरपी ग्रुपद्वारा काठमाडौंको दरबारमार्गमा सञ्चालिन अन्तर्राष्ट्रिय ब्राण्ड डामिलानो तथा रोसो ब्रुलेनोले भ्यालेनटाइन्स डेको अवसरमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो । डामिलानोद्वारा उत्पादिन ब्याग, पर्स, लगेज, बेल्ट तथा रोसो द्वारा उत्पादित लेडिज जुत्ता तथा जेन्ट जुत्ताहरुमा यो छुट लागु हुनेछ । यो छुट १३ देखि १४ फेब्रुअरीसम्म मात्र हुनेछ ।