बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले टेलिकमको सेवा हरेक व्यक्तिको पहुँचमा सरल र सहज रुपमा पुर्याउनुका साथै सेवालाई थप विस्तार गर्ने योजनाका साथ टेलिकम लागिरहेको बताए ।
काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवा बिस्तारलाई थप प्रभावकारी बनाउन ७ ओटै प्रदेशमा मोबाइल टावर थप गर्ने कार्यमा अघि बढेको जनाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले टेलिकमको सेवा हरेक व्यक्तिको पहुँचमा सरल र सहज रुपमा पुर्याउनुका साथै सेवालाई थप विस्तार गर्ने योजनाका साथ टेलिकम लागिरहेको बताए ।
उलने फोर जी सेवा बिस्तार टेलिकमको प्राथमिकतामा रहेको बताए । गुणस्तर सुधार र मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने कार्यलाई तीव्रता दिएको बताए ।