नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ५८ हजारमा किनबेच भएको सुन बिहीबार प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ५८ हजारमा किनबेच भएको सुन बिहीबार प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
चाँदी बुधबार तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोलामा पाँच रुपैयाँ घटेर ७ सय ४५ मा कारोबार हुँदैछ ।