बजाजको यस योजनाले विकासको युग आरम्भ भएको सन्देश युवाहरुमा प्रवाह गर्ने र योजनाले देशको विकासप्रति युवाहरुलाई जाग्रित गराउने र अग्रसर हुन प्रेरित गर्ने उद्देश्यका साथ योजना सुभारम्भ गरिएको बताएको छ ।
‘नयाँ नेपालको नयाँ शुभारम्भ’ भन्ने नारासहित बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हम्सराज हुलासचन्दले नयाँ वर्ष २०७५ को योजना ‘बजाज युगारम्भ’ सार्वजनिक गरेको छ ।
बजाजको यस योजनाले विकासको युग आरम्भ भएको सन्देश युवाहरुमा प्रवाह गर्ने र योजनाले देशको विकासप्रति युवाहरुलाई जाग्रित गराउने र अग्रसर हुन प्रेरित गर्ने उद्देश्यका साथ योजना सुभारम्भ गरिएको बताएको छ ।
यस अभियानका विशेषताहरुमा ‘रु ७५०० स्योर सट अफर’ स्किमअन्तर्गत बजाजका कुनै पनि बाइक खरिदमा हरेकले तत्काल ७५०० नगद छुट पाउने छन् । साथै हरेक खरिदकर्तालाई हरेक दिन हुने लक्की ड्रमा समावेस गराइने छ । जहाँ भाग्यशाली ग्राहकले ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्ने छन् ।
यो योजना शुभारम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘नयाँ वर्षको अवसरसँगै देश निर्माण र विकासले गतिलिने हामीले विस्वास लिएका छौं । त्यसैले सबै युवाको मन र मस्तिष्कमा नयाँ युगको आरम्भ भएको सन्देश पुर्याउन हामीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेका हौं ।’