भिभोको फुलभ्यू डिस्प्ले र ९० प्रतिशत स्किन टु बडी अनुपात रहेको उक्त स्मार्टफोनले हालैको घोषणा र इन डिस्प्ले,फिंगर प्रिन्ट, स्क्यानिग प्रविधि पछ्याएको छ । त्यस्तै एआई फेस ब्युटी, एआइ स्मार्ट इन्जिन र एआई सेल्फिलाई लाइटिङ जस्ता सुविद्या दिएको छ ।
भिभोले अल न्यु भी नाइन स्मार्टफोन बजारमा ल्याएको छ । युवा ग्राहकहरुका लागि लक्ष्य गरी पर्फेक्ट सट, पर्फेक्ट भ्यू र अल पावर्ड विशेषता सहितको उक्त फोन बजारमा आएको हो । आइतबार काठमाण्डौस्थित सोल्टी होटलमा उक्त स्मार्टफोन लन्च गरिएको हो ।
भिभोको फुलभ्यू डिस्प्ले र ९० प्रतिशत स्किन टु बडी अनुपात रहेको उक्त स्मार्टफोनले हालैको घोषणा र इन डिस्प्ले,फिंगर प्रिन्ट, स्क्यानिग प्रविधि पछ्याएको छ । त्यस्तै एआई फेस ब्युटी, एआइ स्मार्ट इन्जिन र एआई सेल्फिलाई लाइटिङ जस्ता सुविधा दिएको छ ।
भिभोको एआर्इ फेस ब्युटी प्रविधिले करिब दश लाख अनुहारका फोटोहरु व्यापक डाटाबेश प्रयोग गरी तयारी गरिएको छ । जस्का कारण प्रयोगकर्ताको उमेर, लिङ्ग, छालाको रङ्ग, बनावट साथै लाइटिङ बातावरण पत्ता लगाउन सकिन्छ । त्यस्तै भिभोले पहिलेको अनलकिग लाइटिङलाई एआइ फेस एक्सेसद्धारा सुधार गरेको छ, जस्ले प्राकृतिक छालाको प्रतिविम्व र फोटो, भिडियो देखाउँदा अनकल हुने सम्भावनालाई घटाउने छ । फोन चलाइरहेको बेला म्यासेज, अलर्ट, आलर्म, इनकमिगकलबाट आउने ध्वनी र अवरोध कम गरेको छ ।
यसकाे मूल्य ३७ हजार ५ सय ताेकिएकाे छ ।