गुप्ताको निधनप्रति परिसङ्घको गहिराे दुुख व्यक्त

नेपाल उद्योग परिसङ्घका राष्ट्रिय परिषद सदस्य तथा लक्की ग्रुपका निर्देशक रमेश गुप्ताको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गरेको छ ।

भारतको दिल्लीमा उपचाररत उनको चैत १९ गते ६० वर्षको अल्पायुमै भएको निधनले परिसङ्घ अत्यन्त दुखीत भएको छ । नेपालका अत्यन्त जुझारु उद्यमीको निधनले देशले एक असल उद्योगी तथा परिसङ्घले एक असल मित्र गुमाएको छ ।