नाडाकाे अध्यक्षमा दाहाल विजयी, कँडेललार्इ ६८ मत (सूचीसहित)

नेपाल अटाेमाेवाइल्स डिलर्स एसाेसिएसन (नाडा)काे अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । उनका प्रतिद्वद्धी रामप्रसाद कँडेललाइ पराजित गर्दै उनी अध्यक्ष भएका हुन् । दाहालले ६ सय ६० मत ल्याएर बिजयी भएका हुन् । कँडेलले ६८ मत ल्याएका छन् । ५ सय ९२ मतान्तरले कँडेललार्इ पराजित गरेका हुन् ।

सदस्यमा कृष्ण दुलाल, अभिक ज्याेति, सुनिल रिजाल, सुरेन्द्र उप्रती, अनुम कुमार बराल, करण चाैधरी, विक्रम सिंहानीया, प्रकाश कपुरी, सुरज भट्टरार्इ, दीपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नन्दकिशाेर साही, निर्मली पाठक विजयी भएका छन् ।