पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे, ग्यासकाे मूल्य यथावत

नेपाल अायल निगलमले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । निगमले राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा दुइ रूपैयाँ र  पेट्राेल एक रूपैयाँ बढाएकाे छ ।

अबदेखि पेट्राेल,  डिजेल र मट्टितेलकाे मूल्य क्रमश १ सय ६, ८७ रूपैयाँ ताेकिएकाे निगमका प्रवक्ता वीरेन्द्र गाेइतले जानकारी  दिए । उनका अनुसार पेट्राेलमा २ रूपैयाँ ९१ पैसा नाफा रहेकाे छ । डिजेलमा शुन्य रूपैयाँ ७६ पैसा घाटा रहेकाे निगमले जनाएकाे छ ।

निगमलाइ मासिक रूपमा २१ कराेड २३ लाख रूपैयाँ नाफा छ ।